अर्घाखाँचीमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–४, धारापानी र वडा नम्बर–१० धनचौरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–४, धारापानी र वडा नम्बर–१० धनचौरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडक दुर्घटनाको दोषी चालकलाई मात्रै देखाएर प्रतिनिधिसभाको विकास समितिले प्रतिवेदन बनाएको भन्दै आपत्ति जनाएको छ।
कलंकीमा ट्रक दुर्घटना भएको छ। थानकोटबाट कङ्कीतर्फ आउदै गरेको ना६ख २८७१ नम्बर ट्रकको दुर्घटना भएको हो।
बीमा विज्ञहरुले बीमा समितिको क्षमतामा अझ बढी सुधार गरेर जानुपर्ने बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको सोमबारको बैठकमा बीमा समितिका पूर्व अध्यक्ष समेत रहेका फत्तबहादुर केसीले बीमा क्षेत्रको आकार र क्षेत्र बढ्दै गएको अवस्थामा नियामक निकायलाई बलियो र सुदृढ बनाउनुपर्ने बताए।
भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनामा परी एकजना बालकको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले ठक्कर दिई घाइते भएका पैदल यात्री ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको प्रहरीले जनाएको छ।
भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनामा परी एकजना बालकको मृत्य भएको छ। भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जादै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले ठक्कर दिई घाइते भएका पैदल यात्री बर्ष ११ को तिलक मकाजूको मृत्यु भएको प्रहरीले जनाएको छ।
भारत नियन्त्रित काश्मिरमा बस दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ। दुर्घटनामा पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
पूर्व-पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने रौतहटको चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएका छन्।
रुपन्देहीको घाघरा पुल नजिकै बस पल्टिदा ७ जना घाइते भएका छन्। सियारीको भगलापुरबाट ओमसतिया–६ जमुहानी तर्फ जन्ती लिएर फर्किदै गर्दा लुम्बिनी रोडस्थित घाघरा पुल नजिकै बस दुर्घटना भएको हो।
भिनेता कमल हसनको ‘इन्डियन २’ फिल्म सुटिङको दौरान क्रेन दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार त्यस क्रममा नौ जना घाइते भएका थिए।
दक्षिण भारतमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ६ नेपालीसहित २६ जनाको मृत्यु भएको छ।
बिहीबार बिहान ८ बजेको समयमा थप्रेकबाट काठमाडौँको लागि छुटेको बा २ ख ६७४० नम्बरको बस सवा ९ बजेको समयमा कुलकुलेमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
अस्ट्रेलियाको मेलबर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना विमान एकआपसमा ठोक्किँदा त्यसमा सवार चारै जनाको मृत्यु भएको छ।
अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ।