१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अभावले छिप्पिएको क्यान्सर

ललितपुर देवीचौरका ३७ वर्षीय बिक्रममान तामाङलाई छ महिना अघिदेखि पिसाव पोल्न थाल्यो। रोगले च्याप्दै गयो । तैपनि भनेको बेला अस्पताल पुग्न सकेनन् । कारण उनीसँग पैसा थिएन ।

स्तन क्यान्सर फैलाउने सेल पत्ता लागेको बेलायती वैज्ञानीकहरुको दाबी

लण्डन—बेलायतका वैज्ञानीकहरुले आफुहरुले स्तन क्यान्स फैलाउने सेलको पत्ता लगाएको बताएका छन्।

अन्तरीक्षमा विवादित क्युवस्याट प्रविधिको प्रयोग गर्दै क्यानी

विश्वभरका फिजिस्टले असम्भव भन्दै अस्विकार गरेको रियाक्सनलेस ड्रइभको विरोध गरिहेका छन्। क्यानीइन्सको एक कमिटिले भने उक्त ड्रइभ प्रयोग गरेर स्पेस परीक्षणमा पठाउने आफ्नो योजना रहेको बताएको छ।

सुबिसु क्यान कमटेक भदौ २३ देखि

सुबिसु क्यान कमटेक–२०१६ यही भदौ २३ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। मेलामा नयाँ प्रविधिको प्रदर्शन तथा यस क्षेत्रमा भएका विकास र विस्तारमा सहयोग पुर्याउने आयोजकले जानकारी गराएको छ।

नेपालसमेत संस्थापक रहेकाे एअार्इअार्इबीकाे सदस्य बन्न क्यानडा इच्छुक

क्यानडाले पनि चीनको अग्रसरतामा स्थापना हुन लागेको बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी) को सदस्यताका लागि आवेदन गर्ने भएको छ। क्यानडाले सो बैंकको सदस्यताको लागि आवेदन गर्न लागेको कुरा क्यानडाली विदेशमन्त्रालयले जनाएको छ।

पूर्व राष्ट्रपति यादवलाई क्यान्सर

पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो।

अष्ट्रेलिया र क्यानडा सरकारको लोगो दुरुपयोग गरी नेपाली ठगी

द वर्ल्ड एण्ड मेमोरियल एजुकेशनल कन्सल्टेन्सीको वेब साइट झट्ट हेर्दा लाग्छ यसले अष्ट्रेलिया र क्यानडा सरकारको अनुमतिमा नेपाली युवालाई विदेश पठाउन सहयोग गर्छ।

ब्लड क्यान्सर पीडितलाई एनआरएन मकाउको सहयोग

बाग्लुङ जिल्ला नरेठेटी गाविस वडा नं ९ का गोरखबहादुर भण्डारीको छोरा बर्ष २५ को ब्लड क्यान्सपीडित ओम बहादुर भण्डारीको उपचारका लागि गैर आवासीय नेपाली संघ मकाउले ७५६०० रुपैयाँ संकलन गरेको छ।

अमेरिकी र क्यानडियन महिला पौडीबाजले जिते संयुक्त स्वर्ण

रियो दि जेनेरियो— ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ को पौडीतर्फको महिला एक सय मिटर फ्रि—स्टाइलमा अमेरिकी र क्यानेडेली पौडीबाजले संयुक्त रुपमा स्वर्ण पदक जितेको छन्।

बोनम्यारो क्यान्सर पीडित कलाकार सेन्चुरीलार्इ बचाउन अभियान

काठमाडौं– बोनम्यारोको क्यान्सरबाट पीडित गायक तथा मोडल सन्दिप सेन्चुरीको उपचारका लागि काठमाडौंको गोंगबुस्थित सुनचाँदी व्यवसायी सेवा समितिले सेन्चुरी बचाउ अभियान सञ्चालन गरेको छ। मोरङको बयरवन–३ हरकपुर स्थायी घर भएका २७ वर्षीय मोडल सेन्चुरीको उपचारका लागि करिब ३२ लाख रुपैयाँ लाग्ने र उनको आफ्नो जायजेथाले नभ्याउने भएपछि समितिले अभियान सञ्चालन गरेको समितिका अध्यक्ष नारायण सुनारले जनाएका छन्।

अमेरिका, क्यानडा पठाउने भन्दै ३१ लाख रुपैयाँ ठग्ने पक्राउ

काठमाडौं– फेसबुकमार्फत साथी बनेर विभिन्न व्यक्तिहरुलाई आफ्नो झुटो परिचयसहित अमेरिका, क्यानडालगायत मुलुकमा पठाइदिने झुटो प्रलोभन दिएर ३१ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

माइक्रोम्याक्सको क्यू ३४९ क्यानभास

काठमाडौ– माइक्रोम्याक्सले ५ इन्च एचडी डिस्प्ले सहितको क्यू ३४९ क्यानभास सेल्फी फोर सार्वजनिक गरेको छ । १ जिबी र्‍याम्प तथा ८ जिबी रोमसहित प्राथमिक तथा फ्रन्ट दुवै ८ मेगापिक्सेलको ‘फ्रन्ट फ्लास’ क्यामेरा रहेको कम्पनीले जानकारी दिएको छ।

क्यान सिइअाे घिमिरेद्वारा राजिनामा

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले पदबाट राजिनामा गरेकी छिन्। शुक्रबार सामाजिक सञ्जाल ट्विटरबाट उनले पद त्यागेको जनाएकी हुन्।

स्क्यानरमा लिंग

अमरिकी शहर वासिंगटन डीसीको सियाटल क्षेत्रमा रहेको एउटा सुपरमार्केटमा एक युवकले जथाभावी लिंग प्रदर्शन गरेका छन्।  क्रिस्चियन फिसर नाम गरेका एक युवकले सुपरमार्केटबाट बाहिर निस्किने क्रममा जथाभावी लिंग प्रदर्शन गरेका हुन्।

पुतली सडकको कन्सल्टेन्सीबाट क्यानडाको पिअार मिलाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं—प्रहरीले शैक्षिक परामर्स दिने संस्थाबाटै स्थायी बसोबास अनुमति पत्रका नाममा ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरीले दार्चुला घर भई पुतलिसडक बस्ने मदन नाथलाई पक्रेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्