१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिका, क्यानडा पठाइदिन्छु भन्दै ठग्ने ज्योतिष पक्राउ

काठमाडौं—युवालाई अमेरिका, क्यानडा लगायतका मुलुक पठाइदिन्छु भनी ठगी गर्ने एकजना विद्यावारिधि डिग्रीधारी ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा डाक्टर पुण्यप्रसाद दंगाललाई थानकोटबाट पक्राउ गरेको हो।

'क्यान्सर मृत्युसँग लड्ने अवसर'

काठमाडौं— 'जीवनका मुख्य पक्ष के के हुन् ?' राजधानीको एक पाँचतारे होटलको सभाकक्षमा मंगलबार अभिनेत्री मनिषा कोइरालाको यो प्रश्न झर्न नपाउँदै ३ सयभन्दा बढी सहभागी युवायुवतीबाट उत्तरको वर्षा सुरु भयो– स्वास्थ्य, प्रेम, सम्पत्ति, शिक्षा ... ।

'क्यान्डी क्रस'को डरलाग्दो लत

फेसबुके साथीले पठाएको क्यान्डी क्रस खेल्ने आमन्त्रणसहितको 'नोटिफिकेसन'लाई पछ्याउँदै तपाईं पनि क्यान्डी क्रस खेल्न थाल्नुभएको त छैन? यदि थाल्नुभएको छैन भने के फुर्सदको दिन खेल्ने योजना बनाइरहनुभएको छ? यदि यस्तो योजना बनाउनुभएको छ भने होसियार हुनुस्। किनकि, तपाईं ठूलो र डरलाग्दो लतमा फस्दै हुनुहुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्