अमेरिकी स्टार बालोगुनको रातो कार्ड उल्टियो, फिफाको निष्पक्षतामाथि प्रश्न
बालोगुनमाथि लगाइएको एक खेलको निलम्बन फिफाले हटाएपछि विश्वकपको रातो कार्ड प्रणालीलाई लिएर नयाँ बहस सुरु भएको छ।
बालोगुनमाथि लगाइएको एक खेलको निलम्बन फिफाले हटाएपछि विश्वकपको रातो कार्ड प्रणालीलाई लिएर नयाँ बहस सुरु भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन आइतबार साँझ गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गरेकी छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सोमबार सुन र चाँदी दुवैको मूल्यमा कमी देखिएको हो।
नगरपालिकाको क्षेत्राधिकार भित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने भएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाले सोमबार बिहानैदेखि कडा सुरक्षाबिच वीरगन्जमा पुनः घर भत्काउनका लागि स्काभेटर परिचालन गरेको छ।
कम्पनीले फेमेली भिसा दिने तयारीसमेत गरेको थियो, तर राम्रो कमाइ र सुविधाको अवसर हुँदाहुँदै पनि उनले त्यहाँ बस्ने मन बनाएनन्।
नेपालको सन्दर्भमा भने राष्ट्रिय अनुसन्धान विभाग लामो समयदेखि राजनीतिक नेतृत्वको अस्थिरता, खिचातानी र नीतिगत अन्योलको सिकार बन्दै आएको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
भारतको स्वतन्त्रतापछिका तीन सबैभन्दा प्रभावशाली नेतामध्ये एकका रूपमा मोदी उभिएका छन्। नेहरू र इन्दिरा गान्धीजस्तै मोदीको विरासतले भारतको भविष्यको दिशा निर्धारण गर्नेछ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४७ वर्षीय धर्म बोहोराको स्याउ बगैंचामा अहिले तीन सय बिरुवा छन्।
बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुको कार्यकालमा बबई नदीको नदीजन्य पदार्थबाट उठेको राजस्व हिनामिना भएको पाइएको छ।
म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ।
खेलअघि मेक्सिकन फ्यानहरूले आइतबार राति इंगल्याण्डको टोली बसेको होटेल बाहिर रातभरि 'सेरेनेड' को नाममा चर्को आवाजमा हर्न बजाउँदै र आतिशबाजी गर्दै खेलाडीको निद्रा बिगार्ने प्रयास गरेका थिए।
मेक्सिकोलाई हराउँदै इङ्गल्याण्ड फिफा विश्वकप २०२६ कोक्वार्टरफाइनलमा प्रवेश गरेको छ।