२० आश्विन २०८१ आइतबार
image/svg+xml

एसिया कप क्रिकेटः भारतको २ सय रन पुरा

श्रीलङ्काको आर प्रेमदासा क्रिकेट स्टेडियममा जारी भारत र पाकिस्तानबीचको खेलमा भारतले हालसम्म २ विकेट गुमाएर २ सय २ सय २८ रन बनाएको छ।

भारत र पाकिस्तानबीचको आजको खेल रद्द भयो भने के हुन्छ ?

भारत र पाकिस्तानबीचको खेल यतिबेला जारी छ। एसिया कप क्रिकेटमा भारत र पाकिस्तान दोस्रोपटक आमने सामने छन्।

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अझै सुरु हुन सकेन

एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अझै सुरु हुन सकेको छैन।

एसिया कपः भारत र पाकिस्तान पहिलो पटक 'रिजर्भ डे' मा खेल्दै

आइतवारका लागि तय भएको खेल वर्षाका कारण स्थगित भएपछि आज पुनः दुई टोलीबीच खेल हुने भएको हो।

एसिया कप क्रिकेटः वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो

एसिया कप क्रिकेटमा आइतवार भइरहेको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ।

एसिया कप क्रिकेटमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार

इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज रू दुई लाख प्रदान गरेको छ।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

पटकपटक बहस स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौँले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो।

राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

स्वदेश फर्केको टोलीको विमानस्थलमा भव्य स्वागत गरिएको छ। नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका छन्।

देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै

सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।

एसिया कपमा सहभागी भएर स्वदेश फर्कदै नेपाली क्रिकेट टोली

एसिया कपमा सहभागी भएर टोली आज मध्यान्ह १२ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

एसिया कप: रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ।

एसिया कप क्रिकेट: नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्