२० आश्विन २०८१ आइतबार
image/svg+xml

खेलाडीको हौसला बढाउन भन्दै श्रीलङ्का गए रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न श्रीलङ्का प्रस्थान गरेका छन्।

एसिया कप क्रिकेट : वर्षाका कारण पाकिस्तान र भारतविचको खेल राेकियाे

एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानविचको खेल वर्षाका कारण राेकिएकाे छ।

एसिया कप क्रिकेट : पाकिस्तान विरुद्ध भारत पहिला ब्याटिङ गर्दै

एसिया कप क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तान प्रतिस्पर्धा भईरहेको छ।

अब ममाथि नै प्रश्न उठ्छन्: पारस खड्का

प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैंले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैं माथि आउने बताउँछन्।

पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।

एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर

कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो।

नेपाललाई पाकिस्तानले दियो ३४३ रनको लक्ष्य

एसिया कप क्रिकेटमा नेपाल विरुद्ध पाकिस्तानले ३४२ रन बनाएको छ । पाकिस्तानको मुल्तानमा भइरहेको यो खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको हो।

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन्।

विश्व नम्बर एकसँग खेल्दै नेपाल- खेल अघि के भन्छ्न् दुबै देशका कप्तानहरू?

१० राष्ट्र सम्मिलित एसिसी मेन्स प्रिमियर कपको विजेता बन्दै एसिया कपको ढोका खोलेको नेपालका लागि यो प्रतियोगिता अहिलेसम्मकै ठूलो सफलता मध्येको हो।

एसिया कपः विश्व वरियतामा पहिलो नम्बरको पाकिस्तानसँग आज भिड्दै नेपाल

एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग आज एकदिवसीय वरियताको १५औं स्थानमा रहेको नेपालले भिड्दै छ।

एसिया कप क्रिकेटमा नेपालको सहभागीताको खुसीयालीमा दीप प्रज्वलन

एसिया कप क्रिकेटमा सहभागीताको खुसीयालीमा नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धिको स्मरण गर्दै कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको छ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न थालेको पूर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको हो ।

एसिया कप क्रिकेटः पाकिस्तानदेखि नेपालसम्म

पाकिस्तान र श्रीलङ्काको सह आयोजनामा भोलिदेखि एसिया कप क्रिकेट प्रतियोगिताका खेल शुुरु हुदैछ । एसिया कप क्रिकेटको पहिलो खेल भने नेपाल र पाकिस्तानबीच हुनेछ ।

एसिया कप क्रिकेटः नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ। सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ।

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग (गौशाला २६) माथीको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्