महिलामैत्री नीति कागजमा मात्रै नभई व्यवहारमा लागु हुनुपर्छ: मन्त्री सिन्हा
नीति रिसर्च प्रा.लिको आयोजना र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले काठमाडौंमा सोमबार आयोजना गरेको स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो अन्तरक्रिया कार्यक्रममा मन्त्री सिन्हाले यस्तो बताएका हुन् ।

