२० आश्विन २०८१ आइतबार
image/svg+xml

चहलपहल बढेको भन्दै तरकारी पसल बन्द

कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनका अवधिमा खुल्ला रहेका तनहुँको सदरमुकाम दमौलीस्थित तरकारी पसल बिहीबारदेखि बन्द गरिएको छ। व्यास–३ स्थित तरकारी बजारमा लकडाउनको क्रममा सामाजिक दुरी कायम हुन नसकेको र मानिसको चहलपहल भएको कारण तरकारी पसल बन्द गर्ने निर्णय गरिएको हो।

भैरहवामा थोक पसल नखुल्दा रित्तिदै दैनिक उपभोग्य सामान

सरकारले दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण नियमित गर्ने भने पनि बजारका थोक पसल नखुल्दा सर्वसाधरणले सास्ती खेप्नु परेको छ।भैरहवाको मुख्य बजार गल्लामण्डी लगायत यस क्षेत्रको थोक खाद्यान्न पसलहरु नखुलेपछि फुटकर पसलमा दैनिक उपभोग्य सामान रित्तिदै गएको हो।

'गोलो घेरा'मा ग्राहक

सामान किन्दै हुनुहुन्छ ? दिक्तेलबजारमा हुनुहुन्छ भने होस् पु-याउनुस् है। किराना पशल अगाडि बनाइएको सेतो गोलो घेराभित्र उभिएर मात्र आवश्यक उपभोग्य सामग्री किन्न पाइने व्यवस्था छ।

घरघरमै खाद्यान्न पुर्‍याउन सुलभ घुम्ती पसल सेवा सुचारु

लकडाउनमा अवधिमा घरभित्र रहेका नागरिकहरुलाई घरघरमै खाद्यान्न पुर्‍याउन सुलभ घुम्ती पसल सुचारु भएको छ।

अत्यावश्यक सेवामा पनि बाधा

स्युचाटार बस्दै आएका धनगढीका धनबहादुर शाह मंगलबार विहान किराना पसलको खोजीमा भौतारिँदै थिए । सोमबार मात्र लामो समयपछि फर्किएका उनी खाद्यान्न पसल बन्द नहुने खबर पाएर ढुक्क थिए । तर बजारमा कुनै पसल पनि खुलेको भेटेनन् । उनले भने, ‘कलंकीसम्मका साना–ठूला पसल चहारेँ कतै खुलेको भेटेन ।’ आफ्नो पसलबाहिर बसेको भेटिएका केही व्यापारीले प्रहरीले बन्द गराउँदै हिँडेको बताए । प्रहरीले भने आफूहरुले बन्दको लागि जबरजस्ती नगरेको तर सुरक्षामा ध्यानाकर्षण मात्र गराएको बताउँछन् ।

नेपाली सेनाको सुपथ मूल्य पसल

नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सैनिक कल्याणकारी योजना अतर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो।

औषधि व्यवस्था विभागद्वारा महोत्तरीका तिन औषधि पसलमा शिलबन्दी

औषधि व्यवस्था विभागले महोत्तरीको गौशालामा सञ्चालित तिन वटा औषधि पसलमा शनिबार शिलबन्दी गरेको छ।

औषधि पसलमा शिलबन्दी

लागुऔषाधि बाहेकका अन्य औषाधिहरुको खाली बट्टाहरु मात्रै राखिएको पाइएपछि भक्तपुरको एउटा औषधि पसल बन्द गरी सिलबन्दी गरिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा औषाधिहरु अनुगमनका क्रममा भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीमा अवस्थित भैरब फार्मेसीको नाममा दर्ता भएको औषाधि पसल बन्द गरिएको जनाइएको छ।

रङ्गशाला बनाउन ठेलामा मःम पसल

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पुर्‍याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ। धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ।

दसगजा मिचेर कतै पसल, कतै खेतीपाती

दसगजालाई ‘नो म्यान्स ल्यान्ड’ पनि भनिन्छ र यहाँ मानव बसोवास गर्न नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भने कतिपय नाकाहरुमा बजार नै स्थापना भइसकेको छ।

सुपथ मूल्य पसलबाट लक्ष्यभन्दा कम बिक्री

सरकारले सञ्चालन गरेको चाडपर्व लक्षित सहुलियत मूल्य पसलमा लक्ष्यभन्दा कम बिक्री देखिएको छ। सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानमार्फत सञ्चालनमा ल्याइएका ती पसलमा छुट दिइएका खाद्य सामग्रीको बिक्री कम देखिएको हो।

किराना पसलबाट लाखौको चोरी

गएको राती डोल्पाको त्रिपुराकोट बजारस्थित एक पसलबाट लाखौको चोरी भएको छ। त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटस्थित बगरबजारमा रहेको नरसिं विष्टको पसलमा चोरी भएको हो।

भक्तपुरका अधिकांश मिठाई पसल फोहर

भक्तपुर नगरपालिका क्षेत्रभित्रका अधिकांश मिठार्ई पसल फोहर रहेको पाइएका छन्। नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा जिल्लाका जगाती, च्याम्हासिंहमा क्षेत्रमा रहेका मिठार्ई पसलमा अनुगमन गर्दा यस्तो भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्