२० आश्विन २०८१ आइतबार
image/svg+xml

खुलेनन् सुपथ मूल्यका पसल

जिल्लाका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका छैनन्। सुपथ मूल्यका पसल सञ्चालन नहुँदा यहाँका उपभोक्ता बजारमा तोकिएको भन्दा महङ्गो मूल्यका सामान किन्न बाध्य छन्।

औषधि पसलको अनुगमनमा कडाई गर्छाैंः मन्त्री यादव

सरकारले औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकहरुको प्रेसक्रिप्सन विना नै औषधि विक्री वितरणको काम भइरहेको उल्लेख गर्दै औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्न लागिएको बताएका हुन्।

सुपथ पसलले उपभोक्तालाई राहत

चाडबाडलाई लक्षित गरी खुलेको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ। बजार भाउभन्दा सस्तोमा चिनी, नून किन्न पाउँदा उपभोक्ता खुशी देखिएका छन्।

वीरगन्जमा रोजगारी पसल : ‘यहाँकाम र कामदार पाइन्छ’

रोजगारीको खोजीमा रहेकाहरु र रोजगारदातालाई एक अर्कासंग भेंटाउने कडिको रुपमा काम गर्ने उदेश्यले वीरगन्जमा रोजगारी पसल सुरु भएको हो । यस उदेश्यका लागि काम गरिरहेको कम्पनी रोजगारी सर्भिसले ‘युकेएड’ र ‘सिप’परियोजनाको सहकार्यमा रोजगारी पसल स्थापना गरेको हो । पसलको स्लोगन छ, ‘यहाँकाम र कामदार पाइन्छ ।’

देशकभर सुपथ मूल्य पसल सुरु

चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि मुलुकभर ७० स्थानमा सुपथ मूल्य पसल सुरु भएको छ। सरकारको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य कम्पनी र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सुरु गरेका हुन्।

दसैं, तिहारका लागि खुल्याे सुपथ मुल्य पसल

सरकारले दसै, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सहुलियत मूल्य पसल संचालन गरेको छ।

दशैं, तिहारमा सुपथ मूल्य पसल संचालन गरिने

सरकारले दशैं, तिहारजस्त चाडपर्वलाई लक्षित गरेर आगामी भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउने भएको छ।

अधिकांश पसल अवैध

चाँगुनारायण नगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको पाइएको छ। आज नगरपालिकाको वडा नम्बर ५ र ७ खरिपाटीका निर्माण सामग्रीको बिक्री वितरण गर्दै आएका पसल, किराना पसल, खाजा घर, चिया पसल, सुनचाँदी पसल र औषधि पसलको अनुगमन गरिएको थियो।

मासु पसलमा महिला सिडिओको एक्सनः कुहिएको मासु जफत

जिल्ला प्रशासन कार्यालयले सदरमुकाम खलंगा आसपासका फ्रेस हाउसबाट ६८ केजी कुहिएको मासु जफत गरेको छ। गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय जुम्लाले बजार अनुगमन टोली खटाएको थियो। अनुगमनका क्रममा चन्दननाथ नगरपालिका कालिखोलीका पारस फ्रेस हाउस र दिया फ्रेस हाउसबाट ६८ केजी मासु जफत भएको हो।

एकैरातमा खरानी भए १३ पसल (फोटो फिचरसहित)

नेपालगन्जको वीपी चोकस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। आगलागीबाट १२ वटा फर्निचर उद्योग र एक डेन्टल क्लिनिकमा क्षति भएको छ।

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका थिए। सोमबार भने शहरको मुख्य बजार माईस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छपामारी गरेको हो।

अवैध औषधि पसल खुल्ने क्रम बढ्दो

औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सिराहा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम अवैधरुपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ।

नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो। करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्