नागरिक एजुकेशन करिअर मेलामा विद्यार्थीको घुँइचो (फोटो फिचर)
कक्षा १२को परीक्षा दिएर बसेका विद्यार्थीहरुको कुन विषय र कहाँ पढ्ने अन्योलता दूर गर्न नेपाल रिपब्लिक मिडियाले ‘हेराल्ड कलेज नागरिक एजुकेशन करिअर फेर २०१७’ शुक्रबारदेखि सुरु गरेको छ।
कक्षा १२को परीक्षा दिएर बसेका विद्यार्थीहरुको कुन विषय र कहाँ पढ्ने अन्योलता दूर गर्न नेपाल रिपब्लिक मिडियाले ‘हेराल्ड कलेज नागरिक एजुकेशन करिअर फेर २०१७’ शुक्रबारदेखि सुरु गरेको छ।
कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भर्त्सना गरेका छन् ।
विद्यालयमा पढाउन छोडेर शिक्षक, शिक्षिकाहरुले विद्यार्थीहरुको भविष्यमाथि खेलडवाड गरेको भन्दै धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयका दृष्टिविहिन विद्यार्थीहरुले आन्दोलनरत ६ शिक्षक, शिक्षिकाहरुप्रति विरोध प्रर्दशन गरेका छन्।
७० वर्षीय विद्यार्थी दुर्गे कामीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी उच्चशिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन आग्रह गरेका छन्।
भारत पश्चिमबंगालमा ३६ दिनयता जारी गोर्खाल्यान्ड आन्दोलनका कारण त्यहाँका स्कुलमा पढ्ने हजारौं नेपाली विद्यार्थीको भविष्य अन्योल बनेको छ । आमहड्तालका कारण स्कुल–कलेज ठप्प भएपछि पूर्वी सीमावर्ती क्षेत्रका विद्यार्थी महिना दिनदेखि घर फर्केर दिन काटिरहेका छन् ।
प्रहरीले त्रिभुवन विश्वबिद्यालय इन्स्टिच्युट अफ ईन्जिनियरिङमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई ठगेको आरोपमा कलेजका एकजना पुराना बिद्यार्थीलाई पक्रेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुल्चोक ईन्जिनियरिङ कलेजमा भर्ना हुन आएका बिद्यार्थीलाई प्रवेश परिक्षामा पास गराईदिने भन्दै ठगेको आरोपमा मोरङ रंगेलीका देव शर्मालाई पक्रेको हो।
भनिन्छ काम ठूलो र सानो हुदैन । यसको उदाहरण बनेका छन् भारतका १७ वर्षीय युवक देवेन्द्र कुमार । उनले भारतको रायपुरमा रहेको छतीसगढ माध्यामिक विद्यालयबाट ९८.६ प्रतिशत ल्याएर कक्षा १२ उतीर्ण गरेका छन्।
प्रचण्ड गर्मी अनि असार महिनाको सुरुवातसँगै प्रि मनसुनको पूर्व समय । दिनहुँ चर्को घाम लाग्ने, हावाहुरी चल्ने र एकैछिनमा गड्याङगुडुङसहित ठूलो पानी पर्ने ।
हावाहुरीसँगै परेको चट्याङ लागेर दमक नगरपालिकामा दुई विद्यार्थी गम्भीर घाइते भएका छन्।
भोजपुरका करिब २१ हजार बढी विद्यार्थीहरूले छात्रवृति पाएका छन् । जिल्लाका ३ सय ८६ सामुदायिक विद्यालयका छात्रा, दलित, आपाङ्ग, सिमान्कृत, लगायत गरी २१ हजार ९ सय ४३ जना विद्याथीले यस वर्षको छात्रवृति पाएका हुन् ।
भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।
भारतको उत्तरी राज्य उत्तर प्रदेशको सरकारले शनिबार विद्यार्थीलाई झोला बोक्न नपर्ने नियमको सुरुवात गरेको छ ।
थारुज एन्ड फ्रेन्ड्स एसोशियसनले १२ जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले विगत ८ वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोहीअनुसार २०१६-१७ मा छात्रवृत्ति पाउने मेधावी विद्यार्थीको अन्तिम नामावली सार्वजनिक गरेको हो।
राजधानीलाई कर्मथलो बनाउँदै आएका विद्यार्थी नेताहरू स्थानीय तहको चुनावका लागि गाउँ फर्किएका छन्। गाउँ/नगरपालिका प्रमुख/उपप्रमुख/मेयर/उपमेयर र वडा अध्यक्षमा प्रतिस्पर्धा गर्न उनीहरू गाउँ फर्किएका हुन्।