२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नयाँ भवन बन्यो, विद्यार्थी टहरामै

सिद्धिचरण नगरपालिका–६ स्थित जन्तरखानी माविमा करिब चार करोड ५० लाख रुपैयाँको सहयोगमा नयाँ भवन बनेको छ। तापनि पुस्तकालय, ल्याब र शिक्षक आवासका लागि सो भवन प्रयोग गरिएकाले यहाँका विद्यार्थी टहरामै बसेर अध्ययन गर्न बाध्य छन्।

स्मरणीय शैक्षिक भ्रमण

हामी कक्षा ९ का विद्यार्थीहरू शैक्षिक भ्रमणका साथसाथै आइएसए प्रोजेक्टका लागि ‘टुर’ जाने सल्लाह भयो। हामी कक्षाका सबै साथीहरू ‘टुर’ जान उत्साहित भयौं। हामी सबै ‘टुर’ मा के हुन्छ होला र कताकता घुम्न जाने होला भनेर सोच्न थाल्यौं।

पश्चिम रोल्पाको एक मात्र क्याम्पस: ४ जना प्राध्यापक, ५ जना विद्यार्थी

पढाउने शिक्षक र विद्यार्थीको संख्या बराबरजस्तै छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पश्चिम रोल्पाको एक मात्र क्याम्पसमा चार जना मात्र शिक्षक छन् भने नियमित पढ्न आउने पनि त्यस्तै ४/५ जना मात्र हुन्छन्।

'सेनिटरी प्याडको रकम अन्यत्र प्रयोग नगर्नुस्'

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन्। सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहलाई आग्रह गरे।

सरकारी कलेजमा विद्यार्थी नेताको ‘लुट’

सरकारी कलेज विद्यार्थी नेताका लागि कमाइ खाने भाँडो बन्ने गरेका छन्। चाहे विदेश भ्रमण होस् वा विद्यार्थीलाई प्रदान गर्ने छात्रबृत्ति वितरणमा, विद्यार्थी नेताले व्यक्तिगत फाइदा उठाएका हुन्छन्।

पाल्पाका भूकम्प प्रभावित विद्यालय निर्माणमा तीव्रता

भूकम्प पश्चात् खुला आकाशमुनि रहेका विद्यार्थीहरुलाई कक्षाकोठा भित्र स्थानान्तरण गराउन विद्यालय भवन निर्माण कार्यलाई तीव्रता दिईएको छ।

महाधिवेशनबारे अन्यौल नराखौं, अबको बैठकमा मिति तोक्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले अहिले देशको प्रमुख आवश्यकता रोजगारी भएको बताएका छन्।

बसको ठक्करबाट सुकेधारामा छात्राको मृत्यु

बसको ठक्करबाट सुकेधारामा एक विद्यार्थीको मृत्यु भएको छ। आफ्नो साथीको बसको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीले बसमा आगजनी गरेका छन्।

पाँच सय विद्यार्थीलाई स्कुल व्याग वितरण

उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नमूना माविमा अध्ययनरत ५ सय विद्यार्थीले जापानमा अध्ययनरत विद्यार्थीहरुको संस्थाबाट किताव–कापी बोक्ने झोला (स्कुल व्याग) पाएका छन्।

लाउने पोशाक छैन, टाई अनिवार्य

गत वर्ष बुवा खड्कलाल वलीको मृत्यु भएपछि सकसमा रहेका उनका ९ छोरी मध्ये ३ बहिनी एउटै विद्यालयमा पढ्छन्। आर्थिक अवस्था निकै कमजोर भएका उनीहरुसँग पुसको चिसोमा जाडो छल्ने न्यानो कपडा छैन।

‘देशको मुहार चिन्न विश्वविद्यालयलाई हेरे पुग्छ’

शिक्षाले समाजलाई चिन्न, समाजका समस्या बुझ्न, अवसरहरू थाहा पाउन र विद्यमान चुनौतीको सामना गर्न सक्षम बनाउँछ।

अडान नछाड्न असन्तुष्टको दबाब

नेपाली कांग्रेसका संस्थापन र इतर पक्षबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय समिति गठनको विषय पेचिलो बन्न पुगेको छ।

अडान नछाड्न असन्तुष्टको दबाब

नेपाली कांग्रेसका संस्थापन र इतर पक्षबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय समिति गठनको विषय पेचिलो बन्न पुगेको छ।

के भएको थियो जामिया मिल्लिया इस्लामिया विश्विद्यालयमा ?

आइतबार साँझ जामिया मिल्लिया इस्लामिया विश्विद्यालयसँगै रहेको जुलेना र मथुरा रोडमा नागरिकता संशोधन कानुनको विरोधमा उत्रिएका प्रदर्शनकारीले केही बसमा आगो लगाइदिए।

कालिन्चोक दुर्घटना: दुई जना आदर्श आजादका विद्यार्थी

कालिन्चोकबाट भक्तपुर फर्कदै गरेको अवस्थामा आइतबार बिहान सिन्धुपाल्चोकको मुडेनजिक भएको दुर्घटनामा भक्तपुरको एउटा स्कुलका दुई जना विद्यार्थी परेका छन्। भक्तपुरको आदर्श आजाद माविका दुई जना आफ्ना विद्यार्थी परेको स्कुलका प्रिन्सिपल श्रीकृष्ण किसीले जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्