२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

शिक्षा मन्त्रालयले भन्यो : नयाँ भर्ना नलिनु, अनलाइन कक्षाका नाममा शूल्क नउठाउनु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैशाख २६ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने निर्णय विद्यार्थी तथा अभिभावकहरुको दवाव पछि फिर्ता लिएको छ।

दक्षिण कोरियाली विद्यार्थी छिटै विद्यालय फर्कने

दक्षिण कोरियाले विद्यायलहरुलाई आ–आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ। देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालयहरु पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।

इन्जिनियरिङका विद्यार्थीलाई राहत

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरले आर्थिक अवस्था कमजोर भएका आफ्ना विद्यार्थीलाई राहत वितरण गरेको छ ।

टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज

नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ।

विद्यार्थीलाई रेडियोबाटै ट्युसन कक्षा

कोरोना भाइरसबाट प्रभावित भएका विद्यार्थीका लागि बाँकेमा एफ.एम. रेडियोमार्फत ट्युसन कक्षा सञ्चालन गरिएको छ । जिल्लाको ग्रामिण क्षेत्र राप्तीसोनारी गाउँपालिकामा रहेको रेडियो भूवर भवानी र नेपालगन्जस्थित रेडियो कृष्णसारले छुट्टा–छुट्टै ट्युसन कक्षा सञ्चालन गरेका हुन् । रेडियोमार्फत एसईई विशेष र कक्षा १ देखि १० सम्मको पठन पाठन दैनिक रुपमा सञ्चालन गरिन्छ ।

घरै बसेका विद्यार्थीको पठनपाठन गराउन सरकारले सुरु गर्यो भर्चुअल कक्षा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कोरोना भाइरसबाट जोगिन लकडाउनमा घरै बसीरहेका ७० लाख विद्यार्थीलाई लक्षित गरी अनलाइन भरचुअल कक्षा संचालनमा ल्याएको छ ।

डेरा गरेर अध्ययन गर्ने विद्यार्थीलाई गृह जिल्ला पुर्‍याइँदै

जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पुर्‍याइने भएको छ।

कोरोना त्रास : अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था के छ ?

कोरोना त्रास : अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था के छ ?

अष्ट्रेलियन प्रधानमन्त्रीको घोषणापछि नेपाली विद्यार्थी संकटमा

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हन्।

सबै नेपाली मेरो परिवार

कोरोना भाइरस ‘कोभिड १९’ ले विदेशका केही देशमा धेरै मानिसको ज्यान गइसकेको अवस्था थियो। नेपालमा भने सबैजना निडर भएर आ–आफ्नो काम गरिरहेका थिए। यद्यपी सबैतिर कोरोनाको आतंक फैलिएको थियो। निकै हल्ला चलिरहेको थियो।

कोरोना कहर : चन्द्रागिरिले विद्यार्थी र मजदुरलाई घर पुर्‍याइदिने

चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदुरलाई घर नजिकको राजमार्गसम्म पुर्‍याउने व्यवस्था मिलाउने भएको छ।

सुरक्षाको माग गर्दैै पेन डाउन

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी र डाक्टरले सुरक्षाको माग गर्दै पेन डाउन गरेका छन्।

आठ सय शरणार्थी विद्यार्थी सामुदायिक विद्यालयमा,थप शिक्षक दरबन्दीको टुंगो छैन

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले झापामा रहेका शरणार्थी बालबालिकाको शिक्षा सामुदायिक विद्यालयमा गराउने भएको छ।

भूकम्पको ऋण तिर्दै नेपाली विद्यार्थी

चीनको दक्षिणमा रहेको क्वाङ्सी प्रान्तमा विगत एक महिनादेखि भक्तपुरका सन्देश देउजा कोभिड १९ विरुद्ध स्थानीयलाई सचेत गराउन सक्रिय छन्।

मन्टेश्वरीका विद्यार्थी दिक्षित

यहाँको एक निजी विद्यालयले बालबालिकालाई दिक्षित गरेको छ। कमलामाई नगरपालिका-६ स्थित माढी बजारमा रहेको सिद्धस्थली अंग्रेजी आवासिय माध्यमिक विद्यालयले बालबालिकालाई दिक्षित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्