बारामा सडक दुर्घटना : सशस्त्रका एसपीकाे मृत्यु, प्रजिअकाे अवस्था गम्भीर
बारामा भएकाे सवारी दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलकाे मृत्यु भएकाे छ भने प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भीर घाइते भएका छन्।
बारामा भएकाे सवारी दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलकाे मृत्यु भएकाे छ भने प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भीर घाइते भएका छन्।
पोखराको चल्तीको र पुरानोमध्येको होटल बाराही समूहका अध्यक्ष हरिप्रसाद पौडेल (६७), हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–३, पाउँद्वारमा जन्मेका पौडेलले स्नातकतहसम्मको शिक्षा भारतको वनारसबाट लिए । पोखरामा २०३० को दशकमा सानो आकारमा पर्यटन व्यवसाय सुरु गरेका पौडेलको नेतृत्वको बाराही समूहले विस्तारित रुप लिँदै जाँदा अहिले बृहत् भएको छ । यो अवधिमा निकै नै उतारचढावको अवस्था पौडेलले बेहोरे । होटल सञ्चालन गर्दाका कठिन दिन उनको सम्झनामा अहिले पनि ताजै छन्, तर ती कठिन दिनलाई पार लगाउँदै चुनौतीका बाबजुद अहिलेको सहज अवस्थामा आएको पौडेलको निष्कर्ष छ ।
टाँगिया वस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने नम्बरी जग्गा र भौतिक संरचनाको लागि ३८ करोड मुआब्जा वितरण गरिएको छ।
माघ ३ गते देखि सुरु हुने दशाैं संस्करणकाे रुस्लान सिमरा गोल्डकपमा कुल १० टाेलीले सहभागीता जनाउने भएका छन्।
बाराको परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहकी श्रीमती सुनिता देवीले बुधवार आत्महत्या गरेकी छन्।
बारामा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टले ठूलो मात्रामा लागुऔषध तस्करी गर्दै गरेको अवस्थामा एक स्कार्पियो गाडीसहित एक जनालाई पक्राउ गरेको छ।
जुवा खेलिरहेको अवस्थामा बुधवार राती निजगढ नगरपालिकाको सिगौलबाट होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने सहित २२ जना पक्राउ परेका छन्। ठूलो संख्यामा जुवा खेलिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामासहितको टोलीले निजगढ नगरपालिका–३ सिङ्गौलबाट उनीहरुलाई पक्राउ गरेको हो।
उदयपुरमा जारी ‘चौदण्डीगढी नारदमुनि गोल्डकप प्रतियोगिता ०७५’ को उपाधिका लागि डिसिटी सुनसरी र बारा ११ युथ क्लव बाराबीच प्रतिस्पर्धा हुने भएको छ। अघिल्लो दिनको सेमिफाईनल बिजेता डिसिटीले सोमबार सम्पन्न अन्तिम सेमीफाइनल विजेता बारा ११ सँग उपाधि लिन प्रतिस्पर्धा हुने भएको हो।
बारामा बलात्कार र हत्या बढेको छ । असारयता मात्र जिल्लामा तीन महिलाको हत्या र दुई बालिका बलात्कृत भएका छन् ।
बारामा विगत केही महिनाको अन्तरालमा महिलाको हत्या र बालिका बलात्कारको घटना हप्तै पिच्छे सार्वजनिक हुने क्रम बढेको छ। असोज ७ गते आइतबार बिहान घाटी रेटी हत्या गरेको अवस्थामा कलैया उपमहानगरपालिका १३ बलिरामपुरका सियापति धोबिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बारामा घाटी रेटी हत्या गरेको अवस्थामा एक जना महिलाको शव फेला परेको छ।
गाइजात्राको पर्सीपल्टदेखि सुरु भएको भक्तपुरको बोडेमा मनाइने निलबाराही नाच बिहीबार सम्पन्न भएको छ।यो नाचमा भैरव, निलबाराही, कुमारी, सिंह, द्वारपाल क्षेत्रपाल र गणेशसहितका देवगणको नृत्य प्रस्तुत गरिन्छ।
थिमि बोडेको नीलबाराही नाच मंगलबार रातिदेखि सुरु भएको छ । मुख्य देवता नीलबाराही हुने नाच पाँच दिनसम्म चल्नेछ । स्थानीय प्रेमचन्द्र अदुवा श्रेष्ठका अनुसार नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरात्रीबाट सुरु हुने परम्परा रहेको छ ।
पोखरा बैदामस्थित तालबाराही माविले विद्यालयको नाममा रहेको करोडौं मूल्यको जग्गा मिचिएको गुनासो गरेको छ। विद्यालयको जग्गा मिचेर आसपासका जग्गाधनीले पूर्वाधार बनाएको भन्दै फिर्ता गर्न माग गरेको छ। आसपासका जग्गाधनी र सडक विस्तारका क्रममा जग्गा मिचिएको विद्यालयको भनाइ छ।
जिल्लाका स्थानीय तह आफ्नो गाउँ सहरको विकासको लागि भौतिक पूर्वाधारमा केन्द्रित देखिएका छन्। स्थानीय तहलाई प्राप्त बजेटबाट निर्माण भएको सडक ढलान, सडक कालोपत्रे , सामुदायिक भवन र नाला निर्माण लगाएतको भौतिक पूर्वाधार निर्माणमा केन्द्रित भएका हुन्।