१० मंसिर २०८१ सोमबार
image/svg+xml

महासंघका वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोरकुमार प्रधानले मनोनयन दर्ता गराएका छन्।

राखेपमा ६ को मनोनयन

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डलाई पूर्णता दिने हेतुले बिहीबार ६ सदस्यलाई मनोनीत गरेको छ।

अस्कर मनोनयनको योग्यतामा ‘समावेशी’ मापदण्डको ग्यारेन्टी

मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज एकेडेमीले अर्को वर्ष वितरण गरिने अस्कर अवार्डमा समावेशी मापदण्डको योग्यतालाई प्राथमिकतामा राख्ने भएको छ । ‘अस्कर सो ह्वायट’ विवाद नदोहोरिन दिन एकेडेमीले जुलाईसम्ममा नयाँ प्रतिनिधित्व र समावेशी मापदण्डको विकास र कार्यान्वयन गर्न विशेष समिति गठन गर्दैछ ।

राष्ट्रियसभा उम्मेदवार मनोनयन पुस २० मा

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बुधबार बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेगरि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।

‘ग्रामी अवार्ड’ मा नेपाली मनोनीत

नेपाली सांगीतिक ब्याण्ड १९७४ एडीका पूर्व सदस्य तथा बाँसुरी वाद्यक मनोज सिंह ग्रामी अवार्डको मनोनयनमा परेका छन्। सन् २०२० को लागि सार्वजनिक भएको ग्रामी अवार्डमा मनोनीत भएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गराएका थिए।

धनपालथानमा ७ जनाको मनोनयन दर्ता

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मोरङको धनपालथान गाउँपालिका–२ को वडाध्यक्षका लागि ७ जनाले मनोनयन दर्ता गरेका छन्।

तामझामकासाथ उम्मेदवारले गरे मनोनयन दर्ता

खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको रिक्त वडाध्यक्ष पदका लागि चार उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। रिक्त वडाध्यक्ष चयनका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाकातर्फबाट शिवकला राई, नेपाली कांग्रेसकातर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीकातर्फबाट रमेश राई र राप्रपाकातर्फबाट इन्द्रबहादुर खड्काले मनोनयनपत्र दर्ता गराएका हुन्।

पोखरामा उपनिर्वाचनको रौनक (फोटो फिचर)

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो।

उपनिर्वाचनको मनोनयन दर्ता बिहीबार

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन दर्ता बिहीबार (भोली) हुने भएको छ।

पदाधिकारी मनोनयन नहुँदै ६ वटा गाडी

मुस्लिम आयोगले पदाधिकारी मनोनयन नगरी पदाधिकारीका लागि भन्दै ६ वटा नयाँ गाडी खरिद गर्ने प्रक्रिया सुरु गरेको छ। नयाँ गाडी खरिदका लागि २/३ दिनभित्रै टेन्डर प्रक्रिया सुरु गर्ने र तीमध्ये एउटा गाडीचाहिँ फास्ट ट्र्याकबाट तत्काल खरिद गर्ने गरी आयोगले तयारी सुरु गरेको हो।

‘रोमा’ र ‘दी फेभरेट’बीच प्रतिष्पर्धा

विश्व प्रतिष्ठित अवार्ड ‘ओस्कर’को ९१ औं संस्करणको मनोनयन सार्वजनिक भएको छ। सार्वजनिक मनोनयन अनुसार ‘ओस्कर अवार्ड २०१९’मा यसपटक नेटफ्लिक्सको फिल्म ‘रोमा’ र ‘द फेभरेट’ले ‘बेस्ट फिल्म’सहित समान १०–१० विधाको मनोनयनमा आफुलाई सुरक्षित गरेका छन्।

जेसिआइको उत्कृष्ट युवा सूचीमा लामिछाने

मानवीय क्षेत्रमा कृयाशिल 'जुनिअर चेम्बर इन्टरनेश्नल' (जेसिआइ) को उत्कृष्ट युवा २०१८ को मनोनयन सूचीमा नेपालका डा. कमल लामिछाने परेका छन्। जेसिआइले हरेक विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका उत्कृष्ट दश युवालाई सम्मान गर्ने गर्छ।

डेसच्याम्प्स र जिदान उत्कृष्ट प्रशिक्षकको मनोनयनमा

फिफाको उत्कृष्ट प्रशिक्षक अवार्डका लागि फ्रान्सका डिडियर डेसच्याम्प्स र जिनेदिन जिदान मनोनयनमा परेका छन्।

अनमोलदेखि ज्योतिमगरसम्म एउटै अवार्डको मनोनयनमा

जापानको राजधानी टोकियोमा पहिलोपटक आयोजना हुन लागेको ‘सूर्य इन्टरनेसनल अवार्ड २०१८’को शीर्ष पाँच विधाको मनोनयन सार्वजनिक भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्