बर्दिया घटनाबारे गृह मन्त्रालयको चासो : सत्यतथ्य छानबिन गर्न छानबिन समिति गठन
समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्न आदेश दिइएको छ।
समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्न आदेश दिइएको छ।
महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले सत्कर्मको भाव अनुसरण गर्दै समाजसेवामा लाग्न जोड दिइन्।
वासिङ्टनले राष्ट्रपति निकोलस मदुरोमाथि ‘कार्टेल अफ द सन’ समूहको नेतृत्व गरेको आरोप लगाएर यसलाई आतंकवादी संगठन घोषित गरेको थियो।
उक्त शुल्क वृद्धिले श्रमिक गरिब तथा विपन्न नागरिकमाथि थप आर्थिक भार थुप्रिने हुँदा उक्त शुल्क वृद्धि फिर्ता लिनसमेत युनियनले सरकारसँग माग गरेको छ।
सस्पेन्स क्रिएट गर्दै समाजको यथार्थ कथा भन्न फिल्म मेकरलाई पनि सहज छैन तर दर्शकलाई मजाले होल्ड गरेको स्वयं ‘अभिमन्यु’ हेर्ने दर्शकले बताइरहेका छन्।
चार जनाको ज्यान लिएको कुरालाई लिएर उनमा कुनै पश्चाताप पनि देखिएको छैन। परिवारले पहिले नै उनमाथि शंका गरेको थियो।
सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा सञ्चालनको तयारी गरेको छ।
मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा शर्मा गौतमले आज भरतपुर अस्पताल चितवनमा नवनिर्मित ट्रमा सेन्टर र कम्पाउन्डिङ फार्मेसी ल्याबको समुद्घाटन गरेकी छन्।
बेलबारी साहित्य विकास समितिले मधु गुरुङकाे ‘जीवनको गीत’ उपन्यासको लोकार्पण गरेको छ।
राष्ट्रियता, विकास, समृद्धि र भत्किएको देशको पुनर्निर्माण केपी ओलीले कुटीबाटै गरेर देखाउने क्षमता राख्ने उनले बताए।
मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारमा सात दलबीच मन्त्रालयको भागबन्डा लगभग सहमति भएको छ।
रावासावा प्राज्ञिक समाज नेपालले स्रष्टा कुमारीकमला राईकाे ‘आफ्नै तस्वीर’ अनुभवसङ्ग्रह लोकार्पण गरेकाे छ।
किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले बागमती प्रदेश स्वस्थ्य मन्त्रालयले यस वर्षदेखि नमूनाका रूपमा ‘किशोरकिशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ।