२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सागलाई लक्षित सात बुँदे घोषणापत्र जारी

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा शनिबार आयोजित दोस्रो राष्ट्रिय स्पोर्ट्स फोरमले सात बुँदे घोषणपत्र जारी गरेको हो।

पोखरा स्पोर्ट्स अवार्डमा मनोनयन

चौथो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड–२०७५ को सर्वोत्कृष्ट खेलाडी पुरुषमा युकेश गुरुङ (प्याराग्लाइडिङ), रूपक नेपाली (फुल कन्ट्याक्ट कराते) र अमृत थापा (स्क्वास) मनोनित भएका छन्।

एपिएफका खेलाडीलाई नगद

कार्यक्रममा क्लबले स्वर्ण पदक विजेतालाई जनही १० हजार, रजत पदक विजेतालाई जनही ७ हजार र कांस्य पदक विजेतालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरेको हो।

जग्गा स्वामित्वका कारण २३ करोड खर्च भएन

फाप्ला मैदानको जग्गाको स्वामित्व संघीय सरकारअन्तर्गत रहेको जिल्ला प्रशासन कार्यालय कैलालीको नाममा रहेकाले बजेट खर्च गर्न समस्या भएको सामाजिक मन्त्रालयले बताएको छ।

१३ औं सागको लोगो सार्वजनिक

युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको हो।

खेलकुदमा आवश्यकताअनुसार लगानी गर्न सक्ने अवस्था छैनः मन्त्री गुरुङ

सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न नसकेको गुनासो सर्वव्याप्त छ। गण्डकी प्रदेश सरकारले पनि खेलकुद क्षेत्रमा आवश्यकताअनुसार लगानी गर्न सक्ने अवस्था नरहेको उल्लेख गरेको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माण तीव्र

पोखरा रंगशालाभित्र फुटबल मैदान बन्दै छ। एथलेटिक्सका लागि सिन्थेटिक ट्र्याकसमेत निर्माण गरिने भएको छ। फुटबल मैदान र एथलेटिक ट्र्याक असारभित्र बनिसक्ने जनाइएको छ। कागजी सम्झौताले त्यही भनेको छ। व्यवहारतः भने फरक पाटो रह्यो।

खेलाडी छनोट र बजेटका लागि समिति

नेपालमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलुकद (साग) का खेलाडी छनोट, पूर्वाधार र आवश्यक बजेटका लागि समिति बनेका छन्। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार बसेको १३औं साग तयारी तथा व्यवस्थापन समितिको चौथो बैठकले विभिन्न समितिसमेत गठन गर्दै मस्कट र लोगो केही दिनमै सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।

प्रधानमन्त्री कप जेठ पहिलो साता

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठको पहिलो साता हुने भएको छ।

पोखरेली खेलकुदका पायोनियर

‘भूपी शेरचनसँग एक दिन मात्र क्रिकेट खेल्ने अवसर पाए“,’ डा. वीरेन्द्रसिंह गुरुङ आफ्नो विगत सम्झन्छन्, ‘त्यसपछि खेल्ने अवसर नै भएन। एउटा ब्याट थियो। स्टम्प पनि एउटै। एक ठाउँमा गाडेर खेल्थें।

पारा तेक्वान्दोका प्रशिक्षक कविराज सम्मानित

राष्ट्रिय पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज नेगी लामा काठमाडौं खेलकुद समाजद्वारा सम्मानित भएका छन्।

महिला क्रिकेट लिग फेरि सर्‍यो

एनसिएल स्पोर्ट्स प्रालिको आयोजनामा हुन लागेको महिला क्रिकेट लिगको मिति दोस्रो पटक पनि सरेको छ। पहिलो पटक फ्रेन्चाइज प्रणालीमा सञ्चालन गर्न लागिएको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आयोजनमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितासँग मिति जुधेपछि आयोजक एनसिएल स्पोर्ट्स प्रालिले प्रतियोगिताको मिति दोस्रो पटक फेरबदल गरेको हो।

पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्