२३ आश्विन २०८१ बुधबार
image/svg+xml

आठौं राष्ट्रिय खेलकुद अझै अनिश्चित

दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने राष्ट्रिय खेलकुद समग्र नेपाली खेलाडीको भविष्य निर्धारण गर्ने एक ठूलो प्रतियोगिता हो। तर, पहिला तीन संस्करणभन्दा बाहेक त्यसपछिका संस्करण भने २–२ वर्षमा हुन सकेनन्। वि.सं. २०३८ सालमा पहिलो संस्करण काठमाडौंमा भएको थियो।

खेल संघमा देखिएको विवाद अन्त्य गर्नुपर्छ : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले खेल संघमा देखिएको विवाद चाँडै अन्त्य गर्नैुपर्ने बताएका छन्।

पारा राष्ट्रिय च्याम्पियनसिप साेमबारदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप सोमबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ।

पार्टीको अनावश्यक हस्तक्षेप सहन्नँ : विष्ट

केही काम सन्तोषजनक छन्। कतै ढिला भएको छ। कहीँ राम्रो भएको छ। त्यसमध्ये औसत रूपमा भन्दा अलि जोडबल गर्नुपर्नेछ। अब तीव्रताका साथ काम गर्नुपर्ने देखिएको छ। त्यसका लागि म निरीक्षणमा आएको हुँ। हप्तादिनभित्र अहिले देखेको भन्दा अप्रत्याशित प्रगति देखिनेछ। अब म १० दिनपछि पुनः निरीक्षणमा आउँछु। त्यो बेला आजको भन्दा निकै प्रगति भएको हुनेछ।

आठौं राष्ट्रिय खेलकुद : जिल्ला छनोट शुक्रबारदेखि

दुई पटकसम्म मिति सरेको आठौं राष्ट्रिय खेलकुदको जिल्ला छनोट शुक्रबारदेखि हुने भएको छ। प्रदेश–५ ले आयोजनाको जिम्मेवारी पाएको आठौं खेलकुदको जिल्ला छनोट ७७ जिल्लामा मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

खनाललाई साग सचिवालय प्रमुखको जिम्मेवारी

राष्ट्रिय खेलकुद् परिषद् (राखेप)का वरिष्ठ अधिकृत कमल खनाललाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको सचिवालय प्रमुखको जिम्मेवारी दिएको छ।

आठौँ राष्ट्रिय खेलकूद स-यो, १३ औँ साग पनि प्रभावित हुने

पूर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महिनापछि सारिएको छ। आगामी मंसिरमा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी तय भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए।

सागका लागि विभिन्न उपसमिति गठन

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित १३ औं दक्षिण एसियाली खेलकुद तयारी तथा व्यवस्थापन समितिको बैठकले आइतबार विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ।

क्रिकेट विवाद सल्टिने सङ्केतः मुद्दा फिर्ता लिने निलम्बित क्यानको निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

पूर्वाधार निर्माणमा कमसल सामग्री

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माणाधीन पूर्वाधारको काममा कमसल सामग्री प्रयोग भएको छ।

प्रदेशस्तरीय पारा खेलकुद प्रतियोगिता हुने

'परिवर्तन सम्भव छ' भन्ने मुल नाराका साथ पहिलो पटक मुगु सदरमुकाम गमगढीमा अपाङ्गता भएका व्यक्तिहरुका लागी मंसिरमा प्रदेश स्तरीय पारा खेलकुद प्रतियोगिता हुने भएको छ।

राजनीतिक होइन, व्यावसायिक नेतृत्व आवश्यक

संघीय सरकारका खेलपदाधिकारीहरू यति बेला नयाँ खेलकुद ऐन बनाउन जोडतोडका साथ लागिरहेका छन्।

खेलकुदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रले देशलाई चिनाएको बताएका छन्।

द. कोरियाले स्वर्ण जित्दा सनलाई राहत

जापानलाई २–१ ले पराजित गर्दै शनिबार एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेसँगै दक्षिण कोरियाका कप्तान सन ह्युङ–मिनले व्यावसायिक खेलजीवनलाई निरन्तरता दिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्