७ आश्विन २०८१ सोमबार
image/svg+xml

संवैधानिक परिषद्को बैठक १८ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांगेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बिहान भएको भेटवार्तामा संवैधानिक परिषद्को बैठक तय भएको छ।

विमानस्थलको पार्किङ शुल्क बढाउन कम्पनीको दबाब

नेपालगन्ज विमानस्थलको पार्किङ ठेक्का लिएको कम्पनीले यहाँका तीन पांग्रे सवारी साधनमा लगाउँदै आएको शुल्क वृद्धि गर्न दबाब दिएको छ।

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल एसबिआई बैंकले ग्लोबल मनी विक २०२४को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

फोनपे र जिएलएन इन्टरनेसनलबीच सम्झौता

फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक र जिएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क कम्पनी बीच व्यावसायिक सम्झौता भएको छ।

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनी विक –२०२४’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

आठ डीएसपी एसपीमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीको ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

टी-२० अभ्यास खेलमा नेपाल 'ए' ले आज आयरल्यान्ड 'ए' सँग खेल्दै

टी-२० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दैछ। खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।

नारायणकाजीको कैलाश यात्रा !

सर्वसाधारण नेपालीको दक्षिणतिरका तीन-चार धामका लामो यात्रा जस्तै उनको उत्तरतर्फको नौ दिने यो तीर्थयात्रा कैलाश मानसरोवर परिक्रमा गरेपछि टुंगिने छ।

सत्ता साझेदार दलहरू जोडिएका प्रकरण छानबिन गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

नेपाली कांग्रेस सांसद हृदयराम थानीले तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारका पालामा बाहिर आएका र माओवादी केन्द्रका नेताहरूको नाम जोडिएका प्रकरणहरू छानबिन गरेर देखाउन गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन्।

भारतले हटायाे नेपाली प्लाइउड निकासी अवरोध

गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्