४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

शिक्षाको गुणस्तर सुधार्न बजेट चाहिन्न : मण्डल

प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले सरकारका नीति तथा कार्यक्रम जति राम्रा छन्, कार्यान्वयन त्यति नै कमजोर रहेको बताएका छन्।

विधायिकी संस्था सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै छ : रायमाझी

प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले सर्वोच्च विधायिकी संस्थालाई सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै रहेको बताइन्।

सांसदका भनाइलाई सरकारले महत्त्व दिएको देखिंदैन : जोशी

प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले सांसदले बोलेका भनाइलाई सरकारले महत्व नदिएको बताएका छन्।

प्री-बजेट छलफल फागुन १७ देखि गर्ने तयारी

प्रतिनिधिसभाको र राष्ट्रियसभाको बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्री-बजेट) का विषय आगामी फागुन १७ गतेदेखि छलफल गर्ने तयारी गरिएको छ।

महिला सांसदलाई तुलनात्मक रुपमा कमजोर सम्झने प्रचलन छ : थापा

प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापाले नवप्रवेशी र महिला सांसदलाई तुलनात्मक रुपमा कमजोर सम्झने र बुझ्ने प्रचलन रहेको पाइएको बताइन्।

४०/२० र २०/४०...!

कुनै पनि दलको केन्द्रीय समिति र संघीय संसद् (प्रतिनिधिसभा-राष्ट्रियसभा) का ४० प्रतिशत सदस्य-सांसदको समर्थन र हस्ताक्षरमा छुट्टै दल दर्ता गर्न सक्ने प्रावधानसहितको विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ।

बाँदर बध्याकरणबारे बुझ्न भारत जाँदै सांसद टोली

प्रतिनिधिसभाका दुई समितिमा आबद्ध सांसदहरू विधेयकमाथि छलफल गर्न छाडेर धमाधम भारत जान लागेका छन्।

संसदमा पूर्व सांसदलाई कानुनी रूपमै वैधानिकता दिन दबाब

संसद्मा पूर्वसांसद मञ्चको भूमिका बढ्दै गएको छ। संघसंस्था खोल्ने नियम प्रयोग गरी खोलिएको पूर्वसांसद मञ्चले नियमावलीमा संसद्को वैधानिक अधिकारको व्यवस्था राख्न दबाब दिइरहेको छ।

संघीय सरकारको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउन जरुरी छ : परियार

प्रतिनिधिसभा सदस्य जीवन परियारले संघीय सरकारको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउन जरुरी रहेको बताएका छन्।

‘बिजनेस’ नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको छ : केसी

प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी भन्छन्– सरकारले संसद्लाई बिजनेस नै नदिएर अड्काएपछि हामी सांसदले कति.पटक विधेयक ल्याउनुस् भनिरहनु ?

मन्त्रीका क्षेत्रमा बजेट बढी लाने प्रवृत्ति अन्त्य हुनुपर्छ: सांसद गैह्रे

प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैह्रेले एक वर्षको अवधिमा संसदबाट अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी विधेयकबाहेक अन्य विधेयक पारित नभएको र सरकारले सदनलाई पर्याप्त काम दिन नसकेको बताए।

‘पाण्डेयको नागरिकता विवाद के हो ?’

सङ्घीय संसद्को महासचिव नियुक्तिमा सभामुख र राष्ट्रियसभाका अध्यक्षको अस्वाभाविक दबाब भइरहेको छ।

समितिहरु संसदीय क्यालेण्डरअनुसार चल्न सकेनन्ः सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरु क्यालेण्डरअनुसार सञ्चालन गर्ने प्रयास भएपनि सफल नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्