५ आश्विन २०८१ शनिबार
image/svg+xml

सडकमा कवाड संकलन गरेर गुजारा चलाउने सुन्तले दमाई ट्राफिक प्रहरीबाट कुटिए

कवाडी सामान जुटाएर छाक टार्ने सुन्तले दमाईलाई ट्राफिक प्रहरीले कुटपिट गरेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ।

दलीय द्वन्द्वमा दबिएको कर्णाली प्रदेशसभा

नेताहरुको प्रतिबद्धता करिब–करिब दुई वर्ष टिक्यो। कानून निर्माण, प्रदेश सरकारका गतिविधिको अनुगमन र खबरदारीमा सक्रियता देखाउँदै आएको प्रदेशसभा सत्तापक्ष प्रतिपक्ष टकरावका कारण पछिल्लो एक वर्ष भने शिथिल बन्न पुगेको छ।

कर्णाली प्रदेश : माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

सत्तारुढ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ।

सरकार जनादेशबाट आत्तिएर अध्यादेशमार्फत् चल्न खोज्यो : एमाले

नेकपा एमालेले संसद छलेर कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरिरहेको भन्दै विरोध जनाएको छ।

कर्णाली प्रदेश: बजेट अधिवेशन अन्त्य, अध्यादेशमार्फत बजेट ल्याइने

एमालेको लगातारको अवरोधका कारण कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बुधबार मध्यराति अन्त्य गरिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेसँगै एमालेले छलफल हुन नदिएर लगातार संसद अवरुद्ध गर्दै आइरहेको थियो।

कर्णाली प्रदेशसभा: एमालेद्वारा निरन्तर संसद अवरुद्ध

नेकपा एमालेको निरन्तरको अवरोधका कारण कर्णाली प्रदेशसभामा असार सकिन लाग्दा पनि बजेटमाथि छलफल हुन सकेको छैन। एमालेले ह्वीप उल्लंघन गरेर मन्त्री बनेका तीन जनाको राजीनामा र सभामुखको रुलिङको कार्यान्वयन माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ।

कोरोनाबाट मृत्यु भएका १३२ परिवारलाई राहत वितरण

कोरोना संक्रमणबाट मृत्यु भएका मध्ये १३२ जनाका परिवारलाई कर्णाली प्रदेश सरकारले घोषणा गरे अनुसारको एक–एक लाख रुपैयाँ राहत वितरण गरेको छ। प्रदेश सरकारले कर्णाली बाहिर, भारत तथा तेस्रो मुलुकमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई पनि राहत उपलब्ध गराउने छ।

जोखिममा खटिएका कर्णालीका फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता

सामाजिक विकास मन्त्रालयले १० वटा जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शवबाहन र एम्बुलेन्स चालकलाई जोखिम भत्तावापत तीन करोड २७ लाख ८३ हजार ४८७ रुपैयाँ निकासा गरेको छ।

कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध

कर्णाली प्रदेशसभाको बैठक आज पनि अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न नपाई बैठक अवरुद्ध भएको हो।

कर्णाली प्रदेशः तीन साता बित्दा पनि भएन बजेटमा छलफल

कर्णाली प्रदेश सरकारले यही असार १ गते बजेट प्रस्तुत गरेयता कुनै दिन त्यसमाथि छलफल हुन सकेको छैन।

कर्णाली सरकारद्वारा चीनसँगको विवादित भूमिको स्थलतगत निरीक्षण

चीनद्वारा अतिक्रमण गरिएको भनिएको क्षेत्रको अनुगमनपछि मुख्यमन्त्री शाहीले संघीय सरकारसँग आफुले यो विषयमा कुरा गर्ने बताएका थिए।

कर्णाली प्रदेशसभा: कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ। आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालन हुन सकेन।

रंगशाला निर्माणका लागि ४५ करोड

प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड र एक जिल्ला, एक रंगशाला निर्माणका लागि १० वटै जिल्लामा एकएक करोड रुपैयाँ छुट्याइएको छ।

एमालेको आन्तरिक किचलोले संसद ‘बन्धक’

प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण बजेट अधिवेशन नियमित कार्यसूचिमै प्रवेश गर्न पाएको छैन्। नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई सर्वोच्च अदालतले पूर्ववत अवस्थामा फकाइदिएपछि सुरु भएको विवाद कर्णालीमा अझै टुंगोमा पुगेको छैन्।

कर्णालीमा बस्ती उज्यालो कार्यक्रम

कर्णाली प्रदेश सरकारले विद्युतको पहुँच नपुगेको बस्तीलाई केन्द्रित गर्दै बस्ती उज्यालो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्