६ आश्विन २०८१ आइतबार
image/svg+xml

लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुग्यो, १० हजार बेपत्ता

पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ।

सर्पले डस्दा विद्यालयका कार्यालय सहयोगीकाे मृत्यु

कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ३ पत्थरदेइयामा सर्पले डस्दा आधारभूत विद्यालयका कार्यालय सहयोगीको आज बिहान मृत्यु भएको छ । १८ वर्षीय बैजनाथ भुजको बिहान ६ बजेतिर मृत्यु भएको हो । घरमा सुती रहेको अवस्थामा भुजलाई विषालु सर्पले टोकेको थियो । सर्पले टोके पनि उनलाई र परिवारलाई त्यस बारे जानकारी थिएन ।

लिबियामा मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्न सक्ने, मानवीय सहयोग आह्वान

लिबियामा डेनियल आँधीसँगै परेको मुसलधारे वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्न सक्ने अनुमान गरिएको छ।

दुई महिनामा सर्पदंशबाट ६ को मृत्यु

दाङमा गत साउन र भदौ महिनामा सर्पदंशबाट ६ जनाको मृत्यु भएको छ। सर्पदंशबाट एक महिला, तीन पुरुष र दुई बालबालिकाको मृत्यु भएको हो।

अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो।

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा आज दिनको १ः३० बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ।

कैदी मृत्यु प्रकरण :आजदेखि थुनछेक बहस सुरु

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।

तनहुँमा ७ सय ३२ जनामा डेङ्गु सङ्क्रमण, एकको मृत्यु

साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

भारतको राजस्थानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

राजस्थानको भरतपुरमा ट्रक र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी कम्तिमा १५ जना घाइते भएका छन्।

लिबियामा विनाशकारी आँधिका कारण २ हजारभन्दा बढीको मृत्यु

पूर्वी लिबियाली सरकारका अनुसार हालसम्म आँधि, भू–स्खलनमा परी २ हजारभन्दा बढीको मृत्यु भएको र हजारौं मानिस बेपत्ता रहेका छन्।

ब्राजिलमा चक्रवात आँधीका कारण ४४ जनाको मृत्यु

ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण हालसम्म ४४ जनाको मृत्यु भएको छ। ४६ जना अझै बेपत्ता रहेका छन्।

कान्तिमा बालिका मृत्यु विवादबारे मेडिकल काउन्सिलले अध्ययन गर्ने

अस्पतालको आकस्मिक कक्षमा पुगेकी बालिकाको मृत्युको विवादपछि कान्ति बाल अस्पतालले आकस्मिक कक्षको उपचार प्रक्रियामा सुधार गरेको जनाएको छ।

सुडानमा भएको ड्रोन आक्रमणमा ३० जनाको मृत्यु

सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा भएको ड्रोन आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्