१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आईपीएल क्रिकेट : हैदरावादद्वारा दिल्ली ८८ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको छ। मंगलबार राति भएको खेलमा हैदरावादले दिल्लीलाई २२० रनको लक्ष्य दिएको थियो।

चेन्नई सुपर किंग्सविरुद्ध मुम्वई इन्डियन्सको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) को शुक्रबारको खेलमा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ।

सुपर ओभरमा बैंलोरको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सविरुद्ध सुपर ओभरमा जित निकालेको छ। पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो।

हैदरावादको प्लेअफ यात्रा कठिन

इन्डियन प्रिमियर लिग (आईपीएल) मा हैदरावादको प्लेअफमा पुग्ने अवस्था कठिन बनेको छ। शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई चार विकेटले पराजित गरेपछि प्लेअप यात्रा कठिन बनेको हो। अब हैदरावाद प्लेअफमा पुग्नका लागि कोलकाता नाइट राइडर्स पराजित हुनु पर्छ।

सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबलाई ४५ रनले पराजित गरेको छ। घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले २१३ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रन मात्रै बनाउन सक्यो।

आइपीएल क्रिकेटः कोलकाताको लगातार छैठौं हार

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत राजस्थान रोयल्सले कोलकत्ता नाइट राईडर्सलाई ३ विकेटले पराजित गरेको छ। इडेन गार्डेन स्टेडियममा बिहिबार भएको खेलमा राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको हो ।

मुम्बईसामु बेंग्लोरद्वारा १७२ रनको लक्ष्य प्रस्तुत

इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार राति भएको खेलमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बेग्ंलोरले रोहित शर्माको मुम्बई इन्डियन्सलाई १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दिल्लीको पहिलो खेलकाे पहिलाे सेटमा परेनन् सन्दीप

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति भइरहको मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीप लामिछाने प्लेइङ ११ को सेटमा पर्न सफल भएनन्।

इण्डियन प्रिमियर लिग : उद्घाटन खेलमा बैंगलोरमाथि चेन्नईको सानदार जित

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। शनिबार राति सम्पन्न खेलमा चेन्नईले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो।

आईपीएल सट्टेवाजमा संलग्न भएको आरोपमा पूर्व फुटवलर केसीसहित ६ पक्राउ

इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गौरब तिवारी, विजय श्रेष्ठ, दिनेश बोगटी, नगेन्द्र सुवाल, भुपेन्द्र कुँवर छन्।

आईपीएल : राजस्थानमाथि कोलकाताको जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ।

आईपीएल : पञ्जाबलार्इ १५ रनले हराउँदै राजस्थानको जित

इण्डियन प्रिमियर लिग (आर्इपीएल) मा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबलाई १५ रनले पराजित गर्दै जित निकालेकाे छ।

आईपीएलः बेंग्लोर पाँच रनले पराजित, समूह चरणबाटै बाहिरिने खतरा

इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेग्लोर ५ रनले पराजित भएको छ। गएराती भएको खेलमा सनराइजर्स हैदरावादले बेंग्लोरलाई ५ रनले हराएको हो।

आईपीएल : पन्जाबलाई जिताउन राहुलको उत्कृष्ठ प्रदर्शन

इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब विजयी भएको छ। आइबार राति भएको खेलमा पञ्जावले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो।

आईपीएल : मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सद्वारा किङ्ग्स इलाभेन पन्जाब ६ विकेटले पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्