१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आईपीएलमा बेंग्लोर ६ विकेटले विजयी

इन्डियन प्रिमियर लिग (आईपिएल)मा गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर विजयी भएको छ। बेंग्लोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गर्यो।

आईपीएल : राजस्थानद्वारा हैदराबादसामु १२६ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को चौथो खेलमा राजसंस्था रोयल्सले सनराइजर्स हैदराबादसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पार्यो।

आईपीएल : बैंगलोरद्वारा कोलकातासामु १७७ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईपीएल : पञ्जाबद्वारा दिल्ली ६ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ।

आईपीएल : दिल्लीद्वारा पञ्जाबसामु १६७ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले किंग्स ११ पञ्जाबसामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईपीएलको अक्सन सूचीमा परे सन्दिप लामिछाने

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शनिबार अपराह्न सार्वजनिक गरेको आईपीएल अक्सन सूचीमा नेपालबाट युवा क्रिकेटर सन्दिप लामिछाने छनोट भएका छन्। सूचीको २७६औं नम्बरमा रहेका सन्दिप एशोसियट राष्ट्रबाट छानिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्