१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आईपीएल क्रिकेट : हैदरावादद्वारा दिल्ली ८८ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको छ। मंगलबार राति भएको खेलमा हैदरावादले दिल्लीलाई २२० रनको लक्ष्य दिएको थियो। तर दिल्लीले १९ ओभरमा १३१ रन मात्र बनाउन सफल भयो। दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिक्य रहणेले २६ र तुषार देश पाण्डेले नटआउट २० रन बनाएका थिए।

खेलमा ४५ बलमा ८७ रन बनाएर ऋद्धिमान साह म्यान अफ द म्याच भए। डेभिड वार्नरले ६६ रन बनाएका थिए। दिल्लीले लगातारका तीन खेलमा विजय चुम्न सकेको छैन।

 

 

प्रकाशित: १२ कार्तिक २०७७ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App