१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

दिल्लीको पहिलो खेलकाे पहिलाे सेटमा परेनन् सन्दीप

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति भइरहको मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीप लामिछाने प्लेइङ ११ को सेटमा पर्न सफल भएनन्। 

दिल्ली क्यापिटसँग आबद्ध भएका सन्दीप आईपीएलको पहिलो खेलको सुरुवाती सेटमा पर्न सकेनन्। गत सिजन पनि सन्दीपलाई दिल्लीले अन्तिमका खेलहरुमा मात्र मौका दिएको थियो।

आईपीएलमा सन्दीपको यो दोस्रो सहभागिता हो।  वाङखडे स्टेडियममा हुने खेलमा मुम्बईले टस जितेर ब्याटिङ गर्दै छ। 

प्रकाशित: १० चैत्र २०७५ १५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App