२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भारतमा छैठौँ चरणको मतदान

भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैठौं चरणको मतदान भइरहेको छ। आइतबार ५९ सिटका लागि भइरहेको निर्वाचनमा ७९७ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ। यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो।

भारतीय मोटरसाइकलमा सवार नेपाली महिलाको मृत्यु

जिल्लाको दक्षिणी भारतीय सीमावर्ती गाउँमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार दिउँसो एक महिलाको मृत्यु भएको छ।

सीमा क्षेत्रमा उच्च सतर्कता

भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ।

याक एण्ड यति होटलबाट १२ भारतीय प्रहरीकाे नियन्त्रणमा

नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइका १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

पर्यटनले पनि जोडिँदै नेपाल–भारत

लामो दारी, हँसिलो चेहरा, सामान्य पोसाक। मोटो जीउडाल भए पनि सधैं फूर्तिलो देखिने उनको प्रत्येकजसो दिन नयाँ–नयाँ गाउँमा बित्छ। काँधमा कपडाको सामान्य झोला भिरेर कहिले भारतको दार्जिलिङ, कहिले सिक्किम र कहिले सिलिगुडी पुग्दै पर्यटनका सरोकारवालालाई झक्झक्याइरहने उनलाई नचिन्ने पर्यटनकर्मी पूर्वी नेपालमा पनि कमै होलान्।

राैतहटबाट तीन भारतीय प्रहरी नियन्त्रण

मदिरा पिएर नेपाल प्रहरीलाई हातपात गर्न खोज्ने तीन भारतीय प्रहरीलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ।

रुपन्देहीको ककरहवा नाका बन्द

'केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन', प्रमुख जिल्ला अधिकारी रानाले भने। करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले बन्द गर्ने निर्णय गरेको थियो।

कपिल शर्मा शोमा फर्कंदै सिद्धु पाजी !

भारतीय रियालिटी कपिल शर्मा कमेडी सोबाट निकालिएका ‘सिद्धु पाजी’ अर्थात् भारतीय कांग्रेस नेता तथा पन्जाव सरकारका मन्त्री नवजोत सिंह सिद्धुको कम ब्याक हुने भएको छ।

पीडामा निर्यात उद्योग

गएको वैशाख ६ गतेका सबै सञ्चारमाध्यममा ठूलो परिणाममा नेपाली जडीबुटी भारत निकासीमा समस्या उत्पन्न भएको समाचार बाहिर आयो।

जथाभावी सडक निर्माणले विपत्ति निम्त्याउने खतरा

जिल्लाका पहाडी क्षेत्रमा इन्जिनियरिङ अध्ययनबिना जथाभावी सडक निर्माण गर्दा प्राकृतिक विपत्ति निम्तिने खतरा बढ्न थालेको छ। महाभारत क्षेत्रमा सडकका लागि पहाड फोर्न स्थानीय तहले बजेट विनियोजन गरेका छन्। महाभारत क्षेत्रमा पर्ने पहाडमा सडक निर्माण गर्न जथाभावी ठूला उपकरण चलाउँदा प्राकृतिक विपत्तिको खतरा बढेको हो।

भारतीयहरु नागरिकता लिने लाइनमा छन् भने दिने अधिकारी के हेरेर बसेका छन्?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले नागरिकताको विषयमा कुनै पनि कुरा उठ्नासाथ भारतीयहरु लाइनमा छन् भनी विभिन्न काेणबाट आकलन हुने गरेको प्रति असन्तुष्टि जनाए।

आज साँझबाट सीमा नाका सञ्चालन हुने

भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ।

भारतबारे कार्ल मार्क्स

गएको अक्टोबरमा दिल्लीस्थित एक किताब पसलमा मैले ‘भारतबारे कार्ल मार्क्स’(कार्ल मार्क्स अन इन्डिया) नामको पुस्तक भेट्टाए“। जुन पुस्तक सम्पादन अलिगढ मुस्लिम विश्वविद्यालयका पूर्वप्राध्यापक इक्बाल हुसेनले गरेका हुन्। अलिगढ इतिहासकार समाजको संरक्षकत्वमा टुलिका बुक्सले सन् २००६ मा सो पुस्तक प्रकाशन गरेको रहेछ।

सीमाबाट अवैध सामान बरामद

भन्सार छली नेपाल ल्याइदैँ गरिएको अवैध सुर्ती र चप्पल प्रहरीले बरामद गरेको छ। नेपाल भारत सीमा मालिकार्जुन गांउपालिका वडा नम्बर ७ को महाकाली तटीय क्षेत्रबाट नेपाल भित्र्याउँदै गरेको उक्त सामाग्री बरामद गरिएको छ।

कटुवा पेस्तोलसहित भारतीय पक्राउ

सिरहाको भगवानपुर गाउँपालिका –४ ठाढीबाट प्रहरीले एक जना भारतीय नागरिकलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला बगहा गाउँपञ्चायत–१ का २८ वर्षीय राजेशकुमार यादव छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्