२६ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतमा चौथो चरणको मतदान बलिउडका कलाकारको बाक्लो उपस्थिति

भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ बिदा दिइएको छ।

खुल्यो पूर्वीपहाडको ढोका

पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका पशुपतिनगरमा अध्यागमन कार्यालय खुलेको छ। स्थानीयको वर्षाैंको दबाब र प्रतीक्षापछि सरकारले पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आउ–जाउ सहज बनाएको हो।

भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, २६ घाइते

भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। यात्रुबाहक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन्। उनले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन्।

मोदीले दिए बनारसबाट उम्मेदवारी

अर्को कार्यकालको रूपमा प्रतिस्पर्धा गर्दै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न लोकसभा निर्वानचका लागि बनारसबाट उम्मेदवारी दिएका छन्।

मिश्रा भन्छन् - 'भारतलाई साम्प्रदायिकतातर्फ लैजाने प्रयास भइरहेछ'

भारत त्रिशंकु संसद तिर उन्मुख छ। त्यसैले जसको नेतृत्वमा सरकार बने पनि त्यो गठबन्धन सरकार बन्ने छ।

प्रधानमन्त्री मोदीले ९० वर्षीया आमासँगै गुजरातमा गरे मतदान

भारतमा जारी लाेकसभा निर्वाचनअन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीले ९० वर्षीया आमा हिराबेनसँग गुजरातको अहमदाबादमा मतदान गरेका छन्। प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए। मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ।

श्रीलंका बिस्फाेटमा दुई भारतीय पूर्वसांसदकाे मृत्यु, पाँच नेता बेपत्ता

मारिनेमा भारत जेडिएस (जनता दल सेक्युलर)का २ नेता छन्। एम रंगप्पा र केजी हनुमंथरैयप्पा विस्फोटमा मारिएका भारतीय सञ्चारमाध्यमलाइ उद्धृत गर्दै जी न्युजले जनाएकाे छ। उक्त विस्फाेटमा परी पाँच जना नेता पनि हराइरहेका बताइएकाे छ।

कटप्पाकी रानी ऐश्वर्या !

दक्षिण भारतीय स्टार सत्यराज आफ्नै किसिमको अभिनयबाट फिल्ममा रुचाइएका थिए। तर एसएस राजामौलीको फिल्म ‘बाहुबली’ मा कटप्पाको भुमिका निर्वाह गरेपछि सत्यराज अझ बढी चिनिए।

४८ किलो अवैध लागूऔषध सहित भारतीय नागरिक पक्राउ

प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। अबैध लागूऔषध गाँजा करिब ४८ केजी ८ सय ग्रामसहित भारत बिहार बैसालीग्राम बस्ने ३२ वर्षीय अंमर जित सिंहलाई शुक्रबार बिहान प्रहरीले मकवानपुर, हेटौंडा उपमहानगरपालिका ३ लेवटस्थित सडकबाट पक्राउ गरेको हो।

चुनाव प्रचारमा कन्हैया : झुस्स दाह्री, त्यही निलो चप्पल, उही रातो सर्ट

बिहानको साँढे आठ बजे कन्हैयाकोे पाहुना घर (चुनावका आगन्तुकलाई बस्न बनाइएको घर) बाट मानिसहरु बाहिर निस्किन्छन्। उनी पनि त्यही घरमा सुत्दा रहेछन्। पक्की साढे दुई तलाको उक्त घरलाई केही समयदेखि कन्हैयाको चुनावी प्रचारका लागि प्रयोग गरिएको स्थानीयले बताए। केही मानिसको भीडलाई छिचोल्दै उनी भन्छाघरमा प्रवेश गर्छन्।

बेगुसरायमा कन्हैयाको घरमा जे देखियो

दिल्लीबाटै कन्हैयासँगको अन्तरवार्ता लिने निधो सहित म त्यहाँ पुगेकाले म उनको प्रतिक्षामा बस्छु। दिल्लीबाट हिँड्ने बेलामा मलाई भारतीय कांग्रेस पार्टीका एक वरिष्ठ नेतासँग अन्तर्वार्ता लिने समय पनि मिलेको थियो। तर म कन्हैयाको प्रख्याति सुनेर उनको घर पुगेको थिएँ।

‘भारतवेष्टित’बाट मुक्त हुँदै नेपाल

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सन् २०१६ मार्चमा चीन भ्रमणमा आउँदा यातायात तथा पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौतापछि मात्र प्रोटोकल बन्ने हुनाले त्यसपछि नेपाल र चीन यो निर्माणमा जुटेका थिए। अहिले बल्ल ३ वर्षपछि प्रोटोकल तयार भएको छ र राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका अवसरमा यसमा हस्ताक्षर हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्