४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बाटो चौँडा पार्नुको अर्थ

नजिकका आफन्तको पेटभित्र अवस्थित रक्तनलीमा असामान्य समस्या देखियो। त्यसैको उपचारका लागि भारतमा थिएँ। त्यसैले मनमा पिरलो थियो– शल्यक्रियाको परिणाम के÷कस्तो निस्कने हो भनेर। त्यसो त मैलेजीवनमा हजारौँको संख्यामा स्त्री तथा प्रसूति अपरेसन गरेँ हुँला। हरेक पल्ट बिरामीका आफन्तले यस्तै पिरलो झेले होलान्। कुरा यतिमा टुंगिँदैन। म भारतमा त्यस्तो अप्ठ्यारो परिस्थिति झेलिरहेकै बेला नेपालबाट तारन्तार आउने फोनले झनै सतायो।

सीताको उपचार जोन हप्किन्समा सुरु

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक भेटघाट नगर्ने भएका छन्। तत्कालीन माओवादीले सञ्चालन गरेको दश वर्षे हिंसात्मक आन्दोलनका क्रममा मानवताविरोधी अपराध भएको भन्दै संलग्नलाई कारबाही गर्ने माग उठिरहेका बेला दाहालले आफ्नो अमेरिका भ्रमणलाई पत्नीको उपचारमा केन्द्रित गर्ने भएका हुन्।

दुवै मृगौला बिग्रिएका भट्टराईको उपचारमा समस्या

अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्दै आएका एक नेपालीको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारमा समस्या भएको छ।

अध्यक्ष दाहाल अमेरिका प्रस्थान (फाेटाे फिचर)

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन्। पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष दाहाल आइतवार साँझ अमेरिकाको वाशिंटन डिसीतर्फ प्रस्थान गरेका हुन्।

साना कुरामा ध्यान दिए पनि मिर्गौलासम्बन्धीको रोग लाग्दैन

सामान्यरुपमा खानपान तथा व्यायाममा ध्यान दिनसके मिर्गौलासम्बन्धीको रोग नलाग्ने चिकित्सकले बताएका छन्।

केमसनको अध्यक्षमा घिमिरे निर्विरोध

रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन)को अध्यक्षमा सुरेश घिमिरे दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्। स्वास्थ्य उपचारका रसायन तथा मेडिकल उपकरण आपूर्तिकर्ताहरूको छाता संगठन केमसनको शुक्रबार सम्पन्न १३ औं वार्षिक साधारणसभामा भएको अधिवेशनमा सम्पूर्ण पदमा निर्विरोध र्निवाचित भएको केमसनका सञ्चार तथा प्रचारप्रसार समिति संयोजक विनयराज सिग्देलले जानकारी दिए।

क्षतिपूर्तिका लागि हारगुहार

दुर्घटना भएको महिना दिन भइसक्दा पनि ठक्कर दिने गाडी पत्ता नलाग्दा मृतकका परिवारले क्षतिपूर्ति तथा घाइतेले उपचार खर्च पाउन सकेका छैनन्। गत माघ १५ गते महोत्तरीमा भएको दुर्घटनामा परी मृत्यु भएका सर्लाहीको ईश्वरपुर नगरपालिका–४, शान्तिपुरका २८ वर्षीय चित्रकुमार जोगी र गम्भीर घाइते भएका १८ वर्षीय भुवन जोगीका परिवारले सम्बन्धित पक्षबाट पाउनुपर्ने रकम पाउन नसकेका हुन्। पीडित पक्षले आफूले पाउनुपर्ने राहत दिलाइदिन विभिन्न निकायसँग हारगुहार गरिरहेका छन्।

चिकित्सकले भने, ‘पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना न्यून’

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो अवस्थामा रहेको चिकित्सकले बताएका छन्।  मुटु र फोक्सोको समस्याबाट पीडित अधिकारीको उपचार गरिरहेको ह्याम्स अस्पतालले शनिवार अपराह्न परिवारका सदस्यको उपस्थितीमा पत्रकार सम्मेलन गरेर स्वास्थ्यमा कुनै सुधार हुन सकेको जनाएको छ।

अब गाउँमै उपचार

सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको छ।

उपचारमा भारतीय अस्पतालकै भर

खयरभट्टीका नन्दकिशोरकी पत्नी श्यामकुमारी केही दिनअघि बिरामी भएर थला परिन्। घनाजंगल बीचमा रहेको उक्त बस्ती जोड्ने सडक सञ्जाल नहुँदा नन्दकिशोरले नेपालगन्ज पुर्याएर पत्नीको औषधि उपचार गराउने कल्पना नै गरेनन्। बरु साइकलमा डोर्याउँदै भए पनि जंगलको बाटो हुँदै भारतको बघौंडास्थित अस्पतालमा पुर्याए।

बदलिँदो उपचार विधि

विज्ञान सदैव अग्रगामी हुन्छ। आजको वैज्ञानिक आविष्कारले भोलिको मार्गचित्र कोर्छ। गल्ती नदोहो-याउनु विज्ञानको मर्म हो। अनुसन्धानात्मक निष्कर्षका आधारमा मेडिकल साइन्सका प्रोटोकलहरू लेखिन्छन्, सच्याइन्छन्। केही वर्षअघिसम्म माछा/मासु नखाए शरीरलाई आवश्यक पोषण पदार्थ पुग्दैन भन्ने मान्यता थियो चिकित्सा विज्ञानमा। त्यसैअनुसारको सल्लाह दिन्थे डाक्टरहरू। तर उक्त धारणामा अहिले परिवर्तन आयो। अनुसन्धानात्मक आकडाले मांसाहारी खानाभन्दा शाकाहारी भोजन खाने मानिस बढी स्वस्थ देखाएपछि तद्नुरूपका खानपिन आचारसंहिता बनाउने निचोडमा पुग्यो मेडिकल साइन्स।

हत्या आरोपमा चार पक्राउ

भक्तपुरमा आफ्नै गाडीभित्र अचेत भेटिएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। बा ५ च ६४८१ नम्बरको आफ्नै भ्यानभित्र अचेत भेटिएका सूर्यविनायक नगरपालिका–८, आर्दशका २६ वर्षीय निकेश भुजुको मृत्यु भएको हो।

कुष्ठरोग निवारणमा समाज बाधक

झापाका ३० वर्षीय कमल नेपाली (नाम परिवर्तन)ले आफूलाई कुष्ठरोग लाग्ला भनेर सपनामा पनि सोंचेका थिएनन्। केही समयअघि शरीरमा फुस्रो दाग देखियो भने हातखुट्टाका नसाहरू पनि दुख्न थाल्यो।

प्राथमिक उपचार तालिम

डिस्कोभरी रोयल स्पोर्टस कम्पनी युएईले खोटाङमा निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ। ग्रामीण क्षेत्रमा प्राथमिक उपचार तालिम प्राप्त स्वयंसेवक उत्पादन गर्दै प्राथमिक उपचा अभावमा अकालमा ज्यान गुमाइरहेका सर्वसाधारणको जीवनरक्षाका लागि दिक्तेलमा बिहीबार अन्तर्राष्ट्रिय स्तरको प्राथमिक उपचार तालिम सञ्चालन गरिएको हो।

अस्तव्यस्त इमर्जेन्सी कक्ष

सरकारी तथा सार्वजनिक अस्पतालमा बिरामीको अत्यधिक चाप बढ्दा सहज सेवा प्रवाहमा बाधा पुगेको छ। आकस्मिक उपचार कक्ष (इमर्जेन्सी) मा त बिरामीको चाप झन् थेगिनसक्नु देखिन्छ। काठमाडौं उपत्यकाका सरकारी अस्पतालका आकस्मिक कक्षमा धान्नै नसक्ने गरी बिरामीको चाप बढ्दा व्यवस्थापन र उपचारमा समस्या भएको छ। बिरामीको चाप बढ्दा आकस्मिक कक्षमा शैय्यासमेत उपलब्ध गराउन अस्पतालहरूलाई मुस्किल परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्