४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्मचारीद्वारा चिकित्सककी श्रीमतीको हत्या

सदरमुकाम मलंगवास्थित सर्लाही आँखा उपचार केन्द्रका एक कर्मचारीको आक्रमणबाट सोही अस्पतालका चिकित्सकी पत्नीको मृत्यु भएको छ । आक्रमणमा मृतकका छोरासमेत गम्भीर घाइते भएका छन् ।

अस्पतालका कर्मचारीद्वारा चिकित्सककी श्रीमतीको हत्या

सदरमुकाम मलंगवास्थित सर्लाही आँखा उपचार केन्द्रका एक कर्मचारीको आक्रमणबाट सोही अस्पतालका चिकित्सकी पत्नीको मृत्यु भएको छ। आक्रमणबाट मृतकका छोरा समेत गम्भिर घाइते भएका छन्।

शल्यक्रियाबिनै स्तन ट्यिुमरको उपचार

उपचारमा रेडियोलोजिस्ट डा. ओमविजु पन्त, वरिष्ठ सर्जन डा. सुनिलकुमार शर्मा र एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्माको समूह संलग्न थियो।

सरकारले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो

सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको छ।

बालिकाको मृत्युपछि अस्पतालमा तालाबन्दी, अवस्था तनावग्रस्त

अस्पतालका चिकित्सकको लापरवाहीले चार वर्षीया बालिकाको मृत्यु भएको भन्दै परिवारजनले तालाबन्दी गरेका छन्।

उपचारका क्रममा एकको मृत्यु

प्रहरीले नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ।

तीन प्रतिशत बाथरोगी मात्र उपचार पहुँचमा

नेपालमा करिब ३० लाख बाथरोगी भएको अनुमान छ। तीमध्ये एक लाख मात्र उपचारमा पुग्ने गरेका छन्।

क्यान्सर उपचारमा नयाँदिल्ली धाउँदै नेपाली

गोरखाका खेमराज देवकाटाले पत्नी सविताको उपचारमा कम्तीमा २ करोड रुपैयाँ खर्च गरिसकेका छन्। सविताको छातीमा क्यान्सर भएको छ। कृषि विकास बैंकका पूर्वअधिकृत देवकोटाले भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा १० वर्षदेखि पत्नीको उपचार गराउँदै आएका छन्।

नसर्ने कडा रोगका बिरामीलाई राहत

नसर्ने रोगका बिरामीलाई संघीय सरकारले दिने उपचार खर्चमा स्थानीय सरकारले पनि केही रकम थप गरिदिन थालेको छ।

नेपालमै स्तरीय क्यान्सर अस्पताल नहुँदा वर्षेनी अर्बाै रूपैयाँ पुग्छ भारत

गोरखाका खेमराज देवकाटाले आफ्नी ५२ वर्षीया श्रीमती सविता न्यौपाने देवकोटाको उपचारमा कम्तीमा दुई करोड रुपैया खर्च गरिसकेका छन्। सविताको छातीमा क्यान्सर लागेको छ। कृषि विकास बैंकका पूर्व प्रथम श्रेणीका अधिकृत देवकोटाले भारतको राजधानी नयाँदिल्लीस्थित क्यान्सर अस्पतालमा विगत १० वर्षदेखि उपचार गराइरहेका छन्।

गाउँपालिकाको सहयोगमा दृष्टिविहीनले देखे संसार

कुसे गाउँपालिका वडा नम्वर ७ समाकोटका बिजुले तिरुवाले जीवनमा फेरि उज्यालो आँखाले संसार देख्छु भन्ने कल्पनासम्म गरेका थिएनन्।  १२ वर्षको उमेरमा घाँस ल्याउन जंगल गएको बेला रुखको हांगाले देब्रे आँखामा चोट लागेर ज्योति गुमाएका बिजुलेलको एक वर्षअघि दाहिने आँखाको पनि मोतिया विन्दुका कारण  ज्योति गुमेपछि उनको जीवन पुरै अन्धकारमा चलिरहेको थियो।

लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला

समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ ९पाठेघर० खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन्। समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले बताए।

अक्युपञ्चर उपचार मोह

‘१५ दिनको उपचार कोर्स गरेपछि अहिले नसा च्यापिने र ढाड दुख्ने समस्याको निदान भएको छ,’ उनले भने। अक्युपञ्चरमा उपचार गराउने अर्का पात्र हुन्, म्याग्दीका झलकबहादुर भुजेल (४९)। घुँडा दुख्ने समस्या देखिएपछि उनी पनि अहिले अक्युपञ्चर पद्धतिबाट उपचार गराइरहेका छन्। ‘अक्युपञ्चर उपचार पद्धति राम्रो छ भन्ने सुनेपछि उपचारका लागि आएको हुँ,’गोंगबुस्थित आयुष हेल्थ केयर सेन्टरमा उपचार गराइरहेका उनले भने।

सरकारले पैसा नदिएपछि विपन्न नागरिकको उपचार नगर्ने अस्पतालहरुको चेतावनी

सरकारले गम्भीर प्रकृतिका रोगको उपचारका लागि बिरामीलाइ दिने भनिएको सहयोग रकम आफुहरुले नपाएको प्रदेश नं. ५ का नीजि तथा सामुदायिक अस्पतालहरुले गुनासो गरेका छन्।

पाँचथर हत्या प्रकरणः भागेर बाँचेकी बालिकाको उपचार सरकारले गर्ने

पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै २ परिवारका ९ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्