१९ असार २०८१ बुधबार
image/svg+xml

गोर्खा वारियर : मलाया जङ्गलमा गोर्खा सैनिकको लडाइँको कथा

पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पारेका छन्।

विधिविरुद्ध बालेन

मेयरको हैसियतमा गरेका केही निर्णय कार्यान्वयनमा अदालतले रोक लगाएपछि एकपटक बालेनले त्यस्ता आदेश नमान्ने सामाजिक सञ्जालमार्फत बताएका थिए। अदालतविरुद्ध बोलेपछि बालेनले अवहेलनाको मुद्दासमेत खेप्नुपरेको छ।

नेपालमा हलिउड चलचित्र ‘आइस रोड–२’ को छायाङ्कन

अरनिको राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड–२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ।

‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार

निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताए।

सन् २०२३ः बलिवुडमा राज गर्ने यी हुन् ५ अभिनेत्री

आफ्नो अभिनयले बलिवुडका यी पाँच अभिनेत्रीले सबैको मन मात्रै जितिनन्, बलिवुड अभिनेत्रीले पनि धान्न सक्छ भन्ने सन्देश दिएकी छिन्।

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मङ्सिर २३ देखि यहाँ जारी ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ।

‘सीमान्तकृत आवाजलाई फिल्मले महत्त्व दिन सक्नुपर्छ’

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औं संस्करणमा बेलायती फिल्ममेकर माइकल ब्राउनले सामाजिक परिवर्तनका लागि सहभागी र एथ्नोग्राफिक डकुमेन्ट्री फिल्म निर्माण आवश्यक रहेको बताएका छन्।

‘गाउँ आएको बाटो’ जेठ १८ मा प्रदर्शन

विश्व प्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औं संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ।

एनसेलद्वारा लघु चलचित्रका विजेतालाई सम्मान

एनसेल आजियाटा लिमिटेडले भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताका विजेतालाई सम्मान गरेको छ।

चलचित्र दिमाग खराब प्रदर्शनमाः ‘आगामी निर्वाचनका लागि कोर्षबुक’

चलचित्र दिमाग खराबको प्रिमियर शो भएको छ।बिहीवार ललितपुरस्थित एक सिनेमा हलमा फिल्मको प्रिमियर शो गरिएको हो। प्रिमियर शोमा राजनीतिक व्यक्तित्वहरुदेखि खेलाडी र कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

एनसेलको लघु चलचित्र प्रतियोगिता

एनसेलले चलचित्र मार्फत दाजु–बहिनी, दिदी-भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गर्ने भएको छ।

६ वर्षपछि चलचित्र निर्देशनमा निश्चल

चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय भएका छन्। ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्