२६ माघ २०८२ सोमबार
image/svg+xml

कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लागाैं: विश्वप्रकाश

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

माटोले आमालाई लियो, पाँच सन्तानलाई अनाथ बनायो

जुम्लाको हिमा गाउँपालिका–१ बड्की गाउँमा बिहानी अझै उस्तै उदाउँछ, तर घरभित्र उज्यालो बाँड्ने आवाज हराएको छ।

नेपालमा महिलाको तुलनामा ३७ प्रतिशत पुरुषले सुर्ती सेवन गर्छन्

नेपालमा महिलाको तुलनामा ३७ प्रतिशत पुरुषले सुर्ती सेवन गर्ने गरेको पाइएको छ।

दुर्गमलाई प्राथमिकता दिँदै मतपत्र ढुवानी माघ २८ देखि

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक पर्ने समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको जनक शिक्षा सामग्री केन्द्र प्रालिले जनाएको छ।

हामीसँग इमानदारिता र क्षमता दुवै छ: उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले आफ्नो पार्टीसँग देश बनाउने इमानदारिता र क्षमता दुवै रहेको बताएका छन्।

राप्रपा उम्मेदवार खड्काले भने : सांसद भए तलबभत्ता र सेवासुविधा लिन्नँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भक्तपुर क्षेत्र नं १ का उम्मेदवार भरतबहादुर खड्काले आफू विजयी भए सांसद भएबापत पाइने तलबभत्ता र सेवासुविधा नलिने सार्वजनिक घोषणा गरेका छन्।

‘अब गुइँठा होइन, पाइपलाइनबाटै घर-घरमा ग्यास बाल्ने हो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब गुइँठा बाल्ने नभई पाइपलाइन मार्फत घरघरमा ग्यास पुर्‍याउने योजनामा अघि बढ्नुपर्ने बताएका छन्।

एसियाली खेलकुद लक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन

आगामी असोजमा जापानमा हुने एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन आवश्यक बजेट र अन्य बन्दोबस्त मिलाउन पनि प्रधानमन्त्री कार्कीले सदस्यसचिव मेहतालाई आग्रह गरिन् ।

नवलपुर-१ मा इतिहास रच्ने दाउमा एमाले, कांग्रेसलाई आफ्नो साख जोगाउन हम्मेहम्मे

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को क्षेत्र नम्बर एक नेपाली कांग्रेसको गढका रूपमा हेरिन्छ।

बुढासुब्बा गोल्डकपः लालीगुराँस एफसी सेमिफाइनलमा, आयोजक बाहिरियो

धरान रंगशालामा सोमबार भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टीम गोलरहित बराबरीमा टुंगिएपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टी-२० विश्वकप: जिम्बाब्वेद्वारा ओमान ८ विकेटले पराजित

आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत सोमबार भएको समूह ‘बी’ को खेलमा जिम्बाब्वेले ओमानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

सोसियल मिडियामा ‘फण्डा’ गर्दैमा नयाँ भइँदैन, एजेन्डाका आधारमा हामी नै नयाँ हौं: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र एजेन्डाका आधारमा आफ्नो पार्टी नै देशको सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका छन्।

फोटोनद्वारा दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ बनाउन वीरगंजमा ग्राहक भेटघाटको आयोजना

यस कार्यक्रमले नेपालका प्रमुख व्यावसायिक केन्द्रहरूमा ग्राहकसँग दीर्घकालीन सहकार्य निर्माण गर्ने फोटोनको प्रतिबद्धता उजागर गरेको छ।

टी-२० विश्वकप सिजनका लागि आफ्ना एआई टिभीहरूमा सामसङको आकर्षक अफर, टिभीहरू सजिलो संग उपलब्ध

4K AI Upscaling क्वालिटी भएका ८५ इन्च सम्मका ठुलो स्क्रीन र Adaptive Sound फिचरहरुका कारण सामसङ टिभीले हरेक खेललाई अझ स्पष्ट र रोमाञ्चक बनाउदै घरमै स्टेडियमजस्तो अनुभव दिन मद्दत गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्