खाना छोडेर लाइन बसेका प्रतिनिधि भन्छन्- चिसोले कठ्यांग्रिसक्यौं
नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान गर्न लाइन बसेका प्रतिनिधिहरूले आफूहरू खानासमेत नखाएर लाइनमा उभिएको बताएका छन्।
नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान गर्न लाइन बसेका प्रतिनिधिहरूले आफूहरू खानासमेत नखाएर लाइनमा उभिएको बताएका छन्।
पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङवाङका अनुसार सहभागी ५ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
ओली पक्षकै कतिपय प्रतिनिधिमा अर्को पक्ष पूर्ण रूपमै पराजित भए ‘पार्टी फुट्छ’ भन्ने चिन्ता पनि महाधिवेशन स्थलमा सुनियो। त्यसो धारणा राख्नेहरूले महासचिव पद नै विकल्पमा राखेका छन्।
नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय पुनः सरेको छ।
नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया केही बेरमा सुरु हुँदैछ।
देवकोटाले सिन्धुपाल्चोकको द लास्ट रिसोर्टमा सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–१५ चमतिस्थित सडकमा ट्याक्सी जाँच गर्ने क्रममा लागुऔषध गाँजासहित भारतको केरलाका ३८ वर्षीय सोन साइमान ग्रेसेसलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
राष्ट्रिय कर दिवस २०८२ को अवसरमासरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो ।
युवा पत्रकार गौरब पौडेलले गिनिज वुक अफ वर्ल्ड रेकर्डस कायम गर्ने उद्देश्यले पहिलो पटक कमलादीस्थित ‘स्काइवाक टावर’ बाट १०० घण्टा नन–स्टप म्याराथन टिभी टक शो सञ्चालन गथालेका हुन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताएका छन्।
संकटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रण साझा प्रयासबाट मात्र सम्भव हुने भएकोले यसका सरोकारवालासंग आफुहरु सहकार्य आवश्यक रहेको सरोकारवालाले बताए।
भत्केको पुल मर्मत गर्ने कि नयाँ बनाउने भन्ने यकिन नभएकाले स्थानीयबासी अहिलेसम्म हरेक वर्षायाममा त्रियुगा नदीको चपेटामा पर्दै आएका छन् ।
वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिइएकोमा मंसिर मसान्तसम्म चार खर्ब नौ अर्ब ७८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ।
अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन तयार रहेको बताएका छन्।