२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रियान परागको उत्कृष्ट प्रदर्शनले दिल्लीमाथि राजस्थानको जित

गयराति जयपुरस्थित सवाई मानसिंह स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थानले दोस्रो जित हात पारेको हो।

रौतहटको टेंग्राहामा आगलागी हुँदा लाखौँको क्षति

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। फतुवा विजयपुर ४ टेंग्राहामा एउटा फुसको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको हो।

रौतहटको पाँच ठाउँमा मतदान स्थगित

रौतहटको पाँच ठाउँमा मतदान स्थगित भएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले विवादका कारण जिल्लाको पाँच ठाउँमा मतदान स्थगित भएको र सबै ठाउँमा विवाद सल्टाउने तयारी भइरहेको बताएका छन्।

एमालेको प्रदेशकै कान्छो नगर अध्यक्ष बने कलाकार निर्बिज

विद्यार्थी जीवनदेखि राजनीतिमा निरन्तर सक्रिय रहेका निर्बिज पूर्वमन्त्री तथा प्रदेशका प्रभावशाली नेता प्रभु साहका स्वकीय सचिव हुन्।

विजयपुरमा दुई लेनको बेलिब्रिज

पोखरा प्रवेशको मूल नाका विजयपुर खोलामा दुई लेनको बेलिब्रिज सञ्चालनमा ल्याइएको छ। खोलामा एक दशकअघि बनाएको पक्की पुल कमजोर भएपछि सवारी आउजाउ सहज बनाउन बेलिब्रिज राखिएको हो।

कमजोर पुलबाटै सवारी वारपार

पोखरा प्रवेशको मूल नाका विजयपुर खोलाको डाइभर्सन बगेपछि लेखनाथ क्षेत्रमा रोकिएका धेरै सवारीसाधनलाई कमजोर भनिएको पुलबाटै पार गराइएको छ। अधिक भार बोकेका सवारी भने अहिले पनि लेखनाथ क्षेत्रमै रोकिएका छन्।

भार बोकेका सयौं सवारी बाटैमा अलपत्र

पोखरा प्रवेशको मुख्य नाका विजयपुर खोलाको डाइभर्सन बाढीले बगाउँदा भार बोकेर भित्रिँदै गरेका सयौं ट्रक सडकमै अलपत्र परेका छन्।

उपसमितिको समयावधि पुनः एक महिना थप

उपसमितिले अध्ययन कार्य जारी रहेको हुँदा म्याद थप गर्न समितिलाई आग्रह गरेको थियो। समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा आज बसेको बैठकले उपसमितिको समयावधि एक महिना थप गर्ने निर्णय गरेको हो।

दशकमै चर्कियो विजयपुर पुल

पोखराको मुख्य प्रवेशद्वारका रुपमा रहेको विजयपुर खोलामा रहेको पुल उच्च जोखिममा परेको छ। पुल विभिन्न आठ ठाउँमा चर्किनुका साथै भाँच्चिएको छ। दैनिक ६ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने पुल उच्च जोखिममा परेपछि मालवाहक ठूला (हेभी) गाडी आवतजावतमा रोक लगाइएको छ।

विपक्षीले नगरसभा गर्न नदिएको मेयरको आरोप

रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवले दुई तिहाई बहुमतको दम्भ देखाउँदै अहिलेसम्म विपक्षीले नगरसभा हुन नदिएको आरोप लगाएका छन्। नगरपालिकाको कार्यालयमा मंगलवार पत्रकार सम्मेलन गरी मेयर यादवले कार्यपालिकामा दुई तिहाईको बहुमतमा रहेको नेकपाले नगरसभा हुन नदिँदा चालू खर्चबाहेक अन्य कुनै पनि शीर्षकको रकम खर्च हुन नसकेको बताएका छन्।

फतुवा विजयपुर नपामा करोडौं अनियमितताको आरोप

रौतहटको फतुवा विजयपुर नगरपालिकामा करोडौं अनियमितता भएको उपमेयर कान्तिदेवी महतोले आरोप लगाएकी छन्। मेयर गोपाल यादव र प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोक्काको मिलोमतोमा नगरपालिकामा करोडौं अनियमितता भएको उपमेयर महतोको दाबी छ।

काठमाडौँमा जयपुरी ज्याकेट

आजभोलि काठमाडौँका सडकमा कतिपय युवती जयपुरी ज्याकेटमा चिटिक्क परेर हिँडेका देखिन्छन् । भारतीय एथनिक ज्याकेटलाई धेरैले मन पराइरहेको काठमाडौँ, न्युरोड, खिचापोखरीस्थित ‘न्यू दी वस्त्र’ बुटिककी लुमती पुतुवारले बताइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्