प्रधानमन्त्रीले भनिन्– बाँसको कलमले लेख्नेले अब ‘स्मार्टफोन’ पुस्तामाथि शासन गरेर हुँदैन
वर्तमान समयको माग र नेतृत्वको शैलीमा तादात्म्य हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन।’

