२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

द्विपक्षीय सम्बन्ध मजदुत बनाउन मद्दत गर्ने व्यापार, वाणिज्य र लगानी भित्र्याउन योगदान गर्ने, पर्यटन प्रवर्द्धन र निर्यात प्रवर्द्धन गर्नेलगायत उद्देश्यले अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने गरिएको छ।

सापकोटा अवैतनिक वाणिज्यदूत नियुक्त

भोजपुर जिल्लाको अरुण गाउँपालिका प्याउलीमा जन्मेका सापकोटा हाल करुणा फाउन्डेसन नेपाल नामक गैरसरकारी संस्थामा आबद्ध छन्।

चेङ्दुको अमेरिकी वाणिज्यदुतावास बन्द गर्न चीनको आदेश

चीनले दक्षिण पश्चिम शहर चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास कार्यालय बन्द गर्न शुक्रबार आदेश दिएको छ।

ह्यूस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पुर्‍याउने भन्दै विरोध गरेको छ ।

कोरोना संकटमा के गर्दैछन् नेपाली महावाणिज्यदूत र पर्यटनदूतहरु ?

कोरोना भाईरसले संसारमा आतंक मच्चाईरहँदा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा महामारीसंग लड्न आ-आफ्नो समुदायहरुबीच सहयोग आदन प्रदान जारी छ। कुनै पनि संस्थाको महत्व र काम संस्थाले गर्ने काम र भूमिकाले निर्धारण हुन्छ। अमेरिकास्थित नेपालीको प्रतिनिधित्व गर्न स्थापित सरकारी निकाय र प्रतिनिधिहरुले कस्तो काम गरी रहेका छन् भन्ने विषयमा प्रश्न उठ्न थालेको छ।

जोसँग व्यापारै छैन उसकै वाणिज्यदूत?

नेपालमा अवैतनिक दूत नियुक्त गर्ने देशहरूमा के नेपालका अवैतनिक दूतलाई पनि नीलो नम्बर प्लेट र झण्डा जस्ता सुविधा दिने चाँजो मिलाइएको छ? कदाचित् छैन भने नेपालले मात्र एकतर्फीरूपमा किन त्यो सम्मान दिइराख्ने ?

'साना उद्योगीको उत्पादनको मार्केटिङमा सघाउँछौं'

विभिन्न देशका लागि नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगले उत्पादन गरेका वस्तुको अन्तर्राष्ट्रिय मार्केटिङमा सघाउने प्रतिबद्घता व्यक्त गरेका छन्। उनीहरुले स्थानीय स्तरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्घन गर्न सघाउने बताए।

‘इसिटिएस’मा व्यापारीकै ‘हचपच’

नेपाली ‘कन्टेनर’मा ‘इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम’ (इसिटिएस) लागू हुनुलाई तेस्रो मुलुकसँगको नेपालको व्यापार नयाँ युगमा प्रवेश गरेको अथ्र्याइएका बेला सरोकारवाला व्यापारीमध्ये कतिपयले यसलाई पचाउन गाह्रो मानेका छन्। ‘इसिटिएस’मार्फत प्रत्यक्ष ‘ट्रान्ससिपमेन्ट’ सम्बन्धी वीरगन्जमा मंगलबार आयोजित अन्तरक्रियामा व्यापारीले यस्तो ‘हचपच’ देखाए।

सडकमा पनि इसिटिएस

अन्तर्राष्ट्रिय व्यापार सहजबनाउने उद्देश्यले रेल मार्गबाट गरिने आयातमालागू गरिएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (इसिटिएस) सडक मार्गमापनिलागू गर्ने तयारी गरिएको छ। तेस्रो मुलुकबाट आयातहुने वस्तु सहज र सुरक्षित ढुवानीका लागि सडक मार्गबाट हुने आयातमापनि यो सिस्टम लागू गर्न लागिएको कोलकातास्थित महावाणिज्यदूतावासले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्