जापान र थाइल्याण्डमा अति दक्षिणपन्थी दललाई बहुमत
यी दुवै निर्वाचनले एसियामा दक्षिणपन्थी तथा राष्ट्रवादी शक्तिको उदयलाई संकेत गरेको छ। ताइवानजस्ता मुद्दालाई लिएर अब क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रभाव पार्न सक्ने आंकलन गर्न थालिएको छ।

