२१ असार २०८१ शुक्रबार
image/svg+xml

प्रतिनिधि सभामा आजदेखि नयाँ अभ्यास

प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने अभ्यास सुरु भएको हो।

सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्व नगरप्रमुख गिरीको निधन

गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन

मधेस स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ। भारतको एनसीआरमा पर्ने गुडगाउँस्थित नारायणा अस्पतालमा भर्ना भएका साहको आज बिहान ६९ वर्षको उमेरमा निधन भएको हो ।

हेलचेक्य्राइँले एलपी ग्याँसबाट दुर्घटना

नेपाल आयल निगम र ग्यास उद्योगीले उपभोक्तामा चेतना अभिवृद्धि नगरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। नियामक निकायको गैरजिम्मेवारीले दुर्घटना हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।

लोकगायिका छन्त्यालको निधन

नेपाल छन्त्याल युवा संघले पोखरामा आयोजना गर्न लागेको भलिबल प्रतियोगताका क्रममा उनले सांगीतिक प्रस्तुति दिने तयारी थियो।

मोटरसाइकल दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

निसिमको निधनले आर्मीको सफलता खल्लो

नवौं राष्ट्रिय खेलकुद बिहीबार पोखरामा सम्पन्न भयो। स्वर्ण पदकसहित त्रिभुवन आर्मी यस प्रतियोगिताको च्याम्पियन बन्यो।

भारतीय कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ। दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो।

एलिजाबेथको निधन र नेपाल

बेलायतकी महारानीलाई शासनमा अधिकार थिएन। तर आफ्को कार्यकालमा उनको मिजास र प्रभावबाट सबै १५ जना ब्रिटिस प्रधानमन्त्रीहरू उत्साही, भरोसापूर्ण र प्रभावित रहेका पाइन्छ।

मिनीट्रकको ठक्करबाट एक मृत्यु, एक घाइते

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन,दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइयो

बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

शोकमा डुब्यो प्रदीपको गृहनगर

एकाबिहानैदेखि चहलपहल देखिने लहान बजार आइतबार सुनसान छ। चिया पसल बाहेकका पसलहरु बन्द छन्। स्कुल कलेजमा शोक बिदा दिइएको छ।

प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन

महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातका कारण निधन भएको धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्