२४ असार २०८१ सोमबार
image/svg+xml

हृदयघातका कारण छायांकार विदुर पाण्डेको निधन

हृदयघातका कारण आज बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ। जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो।

निडर प्राज्ञिक व्यक्तित्व ध्रुवकुमारको अवसान

लामो समयदेखि मृगौला रोगबाट पीडित उनको धापासीस्थित ग्रान्डी अस्पतालमा निधन भएको हो। विश्वविद्यालयबाट अवकाश पाए पनि पछिल्लोसमय प्राध्यापक ध्रुवकुमारअनुसन्धानमुलक लेख एवं पुस्तकका साथै अखवारी लेखनमा पनि उत्तिकै सक्रिय थिए। सार्वजानिक जीवनमा भने उनी कमै सक्रिय थिए।

उद्योगपति हिरालाल केडियाको निधन

वीरगन्जका चर्चित उद्योगी हिरालाल केडियाको निधन भएको छ। केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्वको रूपमा चिनिएका सक्रिय समाजसेवी हिरालालको ८६ वर्षको उमेरमा निधन भएको हो।

देउवाद्वारा घलेको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गोरखाका पूर्वसभापति हरिबहादुर घलेकी आमा जीतमाया घलेको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मङ्गेशकरको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

रंगभेद विरोधी अभियन्ता टुटुको निधन

दक्षिण अफ्रिकाका रंगभेदविरोधी अभियन्ता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा आइतबार निधन भएको छ। नोबेल शान्ति पुरस्कार विजेता तथा इसाई पादरीसमेत रहेका टुटुको निधन भएको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विज्ञप्तिमार्फत पुष्टि गरेका छन्।

रहेनन् नेपाली रंगमञ्चका हस्ती

रंगकर्मी मल्लको बाल्यकालका वीरगञ्जमा बित्यो। राजधानीको गुच्चाटोलका स्थायी बासिन्दा उनका बुबा वीरगञ्जस्थित परवानीपुर सेन्टर फार्ममा हाकिम भएपछि सपरिवार उता लागेका थिए। वीरगञ्जको त्रिजुद्ध हाइस्कुलमा अध्ययन सुरू गरेका थिए।

बस दुर्घटनामा युवकको निधन

गाईघाटदेखि बिराटनगरका लागि छुटेको ना६ ख९२४६ न.को बसको ढोकाबाट लड्दा बसमा सवार जिल्ला मोरङ बरगाछीका अन्दाजी ३०र३१ वर्षीय सिजन शर्माको ज्यान गएको हो।

मोटरसाईकलको ठक्करले बृद्धाको निधन

घाइते राईलाई स्थानीय स्वास्थ्यसंस्थामा प्राथमिक उपचारपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा राति निधन भएको प्रहरीले जनाएको छ।

हिमाल चढ्न गएका होमस्टे व्यवसायीको निधन

होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष तथा सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित मेची माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका धरणी घिमिरेको मकालु बेसक्याममै निधन भएको हो।

सुदूरपश्चिमका पत्रकार चन्दको निधन

पत्रकार चन्दले सत्य र निष्ठावानको पथमा रही आफ्नो व्यक्तिगत सम्पत्ति सिध्याएर सुदूरपश्चिममा पत्रकारिताको विकास गर्न योगदान पुर्‍याएकाले उनीप्रति सुदूरपश्चिममा सबैको उच्च श्रद्धा रहँदै आएको थियो।

रहेनन् फिफाका पूर्वरेफ्री खत्री

मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए। त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए। लगत्तै भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुर्‍याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्