२४ असार २०८१ सोमबार
image/svg+xml

फास्ट ट्र्याकको ठेक्का रद्ध गर्न दिएको रिटमाथि सुनुवाई हुँदै

ठेक्का प्रक्रियामा सामेल भएको भारतीय आफ्कोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडका तर्फबाट अधिवक्ता सुजन रिजालले बिहीबार रिट दायर गरेका थिए।

नेपालका लागि उत्तम ३ एसयूभी मोडलः मूल्य कति, के छ विशेषता?

हिमाली भेगका मनोरम र सुन्दर डाँडाका कच्ची सडकमा गाडी चलाउँदा रोमाञ्चक मात्र नभइ समकालीन सभ्यताभन्दा परको सुखद अनुभव पनि गर्न पाइन्छ। अफरोड यात्रा नियमित रुपमा कार्यालय र घर आउजाउ गरे जस्तो हुँदैन। पछिल्लो समय धेरै अटो निर्माता कम्पनीहरूले अफरोड लक्षित सवारी साधन निर्माण गरिरहेका छन्।

तराईका पुराना कांग्रेसीका चुनावी दुःख

सारा जिन्दगी नै कांग्रेसको विचारप्रति प्रतिबद्ध रहेका र रुखमा मतदान गर्दै आएका कार्यकर्ता र मतदाताहरूको विवेकले कसरी हँसिया–हथौडालगायत अन्य छापमा मत हाल्न मान्ला?

संघीय शिक्षा ऐन आएपछि शिक्षक दरबन्दीका समस्या समाधान हुने

बालश्रम र बाल विवाह अन्त्यका लागि बीमाको कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउँदै उनले सरकार स्रोत साधनले भ्याएसम्म खुला र सकारात्मक सोचका लागि शिक्षामा सुधारका लागि प्रयत्नशील रहेको र यसमा सम्बन्धित सबै पक्षको उत्तिकै सहयोग आवश्यक भएको बताए।

काठमाडौं तराई मधेस द्रुतमार्ग आयोजना समयमै सकिनेमा आशंका

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सोमबार बसेको बैठकले काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाका हालसम्मको समष्टिगत प्रगति हेर्दा पूर्वनिर्धारित समयमा नै सम्पन्न हुनेमा आंशका व्यक्त गरेको छ।

थारु समयुदायमा विकराल बन्दै सिकलसेल

पश्चिम तराईका थारु समुदायलाई वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएको छ। सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको हो।

आठौँ चुरे दिवस मनाइँदै

राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोपेर आठौँं चुरे दिवस मनाउन लागेको छ।

सुदूरमा अत्यधिक गर्मी: जनजीवन प्रभावित, विद्यालय बन्द गरिँदै

पश्चिम तराईमा दैनिक गर्मीको पारो चढ्दैछ। अत्यधिक गर्मी बढ्दा सुदूर तराईको जनजीवन प्रभावित बनेको छ। अत्यधिक गर्मी हुँदा कैलाली, कञ्चनपुरका साथै डोटीको दिपायल र अछामको साँफेबगर क्षेत्रको जनजीवन कष्टकर बन्दै गइरहेको छ।

आागामी आवमा भौतिक मन्त्रालयको योजनाः नयाँ ठूलाभन्दा पुराना आयोजनालाई प्राथमिकतामा

पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० मा ठूला नयाँ आयोजना नल्याउने भएको छ।

चन्दा उठाएर चुनाव खर्च जुटाउँदै मधेसी दल

तराई मधेस केन्द्रित दलहरूले पार्टीका शुभचिन्तक तथा कार्यकर्ताहरूबाट चन्दा उठाएर चुनाव खर्च जोहो गर्न सुरु गरेका छन्।

तराईमा तातो हावाले जनजीवन प्रभावित

बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा दैनिक गर्मी बढ्दैसँगै लु-लाग्न सुरु भएको छ। दिउँसो १२ बजेदेखि २ बजेसम्म लु-लाग्ने गरेको हो।

पश्चिम तराईमा तातो हावा

बाँके लगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवा लगायत क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।

गलत काम गर्ने पार्टीलाई जनताले ठेगान लगाउँछन्: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन्।

सुरुङ खन्ने प्रक्रिया सुरु हुँदै

तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गतको सुरुङमार्ग निर्माणमा ठेकेदार कम्पनी परिचालन भइसकेको छ। फास्ट ट्रयाकमा ६.३७५ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ।

‘दाहाल चीनबाट सञ्चालित’

दाहालले बिहीबार एक सार्वजनिक कार्यक्रममा मधेस केन्द्रित दलहरू विदेशी शक्तिले बनाएको आरोप लगाएका थिए। दाहालले शान्तिसम्झौतापछि सिंगो मधेस माओवादीमय भएको र यसबाट आत्तिएका विदेशी शक्तिले मधेस केन्द्रित दलहरू बनाएको आरोप लगाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्