२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

क्रिकेट विवाद समाधान नजिक

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले सामेबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को प्रतिनिधिमण्डलसँग भेटेपछि लामो समयदेखिको विवादबाट नेपाली क्रिकेट मुक्तिको नजिक पुगेको बताएका छन् ।नेपाली क्रिकेटको विवादमा दीर्घकालिन समाधान निकाल्ने उदेश्यसाथ शनिबार एसोसिएट उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा काठमाडौं आएको आइसिसी टोली सबै सरोकारवालासँगको छलफलपछि सोमबार फर्किएको छ ।

क्रिकेट विवाद अझै अन्योलमा

क्रिकेट भलादमीको खेलका रुपमा परिचित छ । क्रिकेटको त्यो भलादमीपनालाई सबै सरोकारवालाले सम्मान गरे लामो समयदेखिको नेपाली क्रिकेट विवाद समाधानको बाटोमा पुगेको सम्बन्धित पदाधिकारीहरुले बताएका छन् ।

यसरी सुरु भयो सन्दीपको क्रिकेट यात्रा

विश्व क्रिकेटमै क्रान्तिकारी परिवर्तन ल्याउन सफल इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका सन्दीप तिनै किशोर हुन, जसलाई तीन वर्षअघि मार्च ४, २०१५ मा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले चितवन क्रिकेट एकेडेमीको नेटमा अभ्यास गर्दैगर्दा देखेका थिए ।

सन्दीपको गृहजिल्लामा दीपावली, क्रिकेटप्रेमी हर्षित

इण्डियन प्रिमियर लिग(आइपिएल) खेल्ने पहिलो नेपालीको रुपमा सन्दीप लामिछाने पक्का भएसँगै गृह जिल्ला चितवनमा खुशियाली छाएको छ। नारायणगढको क्याम्पाचौरमा रहेको क्रिकेट एकेडेमी तथा क्रिकेटप्रेमीहरुले बिरेन्द्र बहुमुखी क्याम्पस, चौबिसकोठी लगायतका स्थानमा आइतबार दीप प्रज्वलन गरिएको छ।

भारत यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

भारतको यू १९ क्रिकेट टोली १९ बर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा बंगलादेशको यू १९ टोलीलाई १ सय ३१ रनको फराकिलो अन्तरमा पराजित गर्दै भारतको यू १९ टोलीले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ।

बृज सिमेन्टले क्रिकेट सामग्री दियो

बृज सिमेन्ट इन्डस्ट्रिजद्वारा प्रायोजित क्रिकेट सामग्री राइजिङ पोखरा क्रिकेट एकेडेमीलाई हस्तान्तरण गरिएको छ ।

डिपीएल क्रिकेटका रणनीतिक खेलाडीको घोषणा

दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ।

दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि भारतलाई

पाकिस्तानलाई २ विकेटले पराजित गर्दै भारतले दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि जितेको छ। युएईमा शनिबार सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको ३०९ रनको लक्ष्य भारतले ३८ दशमलव २ ओभरमा ८ गुमाई भेट्टायो।

राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन (फोटो फिचरसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको शुक्रबार उद्घाटन गरेकी छन्। मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित महोत्सवको राष्ट्रपति भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरेकी हुन्।

सम्बन्ध जोड्दै क्रिकेट

‘दुवै संस्था खेलकुदमा दलीय राजनीति हुनु हुँदैन भन्नेमा प्रस्ट छौं । खेलकुद एकताको माध्यम हुन सक्छ भन्ने प्रमाणित गर्न पनि हाम्रो सहकार्यले योगदान गर्नेछ।’

चौथो एकदिवसीय क्रिकेटमा पनि न्युजिल्याण्ड विजयी

चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले  पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ।  पाकिस्तानले दिएको २ सय ६३ रनको लक्ष्य न्युजिल्याण्डले ४५ दशमलव ५ ओभरमा  ५ विकेट गुमाएर पूरा गर्यो।

दृष्टिविहिन विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा पनि नेपाल पराजित भएको छ । बुधवार पाकिस्तानको इकबाल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो ।

एक दिवसीय नेत्रहीन क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

पाकिस्तानमा जारी पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ। पाकिस्तानको जिन्नाह स्टेडियमा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो। नेपाल पाकिस्तानसँग टि–२० र एकदिवसीयमा पराजित हुँदै आएको छ।

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट

नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ। फेबु्रअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्