२० आश्विन २०८१ आइतबार
image/svg+xml

काठमाडौंमा यसरी मनाइयो होली (फोटो फिचर)​

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

होलीले दिने गहन ज्ञान

वसन्त ऋतुमा पर्ने होली अर्थात् फागु पर्वले जीवनलाई वसन्तमै राखिरहन त सक्दैन तर मनलाई भने सधैं कसरी वसन्तमय बनाउने भनेर प्रेरणा दिन्छ। मानिस जन्मन्छ, शिशुबाट युवा हुन्छ र वृद्ध अवस्थामा पुग्छ। तर मन कहिल्यै बूढो हुँदैन। हृदयमा सधैं उल्लास कसरी भर्न सकिन्छ, त्यो वसन्त उत्सवले याद दिलाउँछ।

होलीको अबिरले रिसायौ कि ...

झन्डै पच्चीस वर्षअघि बनेको नेपाल भाषाको चलचित्र ‘सिलु’ मा प्रयोग भएको यो लोकगीत होलीका बेला भक्तपुरमा गुन्जायमान हुन्छ। भक्तपुरका पाटीपौवा, सत्तल, चोक, बहाबही, दवलीमा साझँपख दाफाभजन (होलीका गीत गाउने) मा यो गीत होलीको केही दिन अघिदेखि नै गाउन सुरु हुन्छ।

होली पर्वका अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।

आज फागु पूर्णिमा, हिमाल र पहाडमा हर्षोल्लासका साथ मनाइँदै

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

होलीमा ७७ स्थानमा ट्राफिक जाँच

ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो।

अंग्रेज लखेटिएको ठाउँमा होली मेला, पहिलोपटक जोडियो सेना

रौतहटको ऐतिहासिक समनपुर मेलामा नेपाली सेना पनि जोडिएको छ। जिल्लाको गढीमाई नगरपालिकाको समनपुरमा २०५ वर्षदेखि लाग्दै आएको होली ऐतिहासिक समनपुर मेलामा नेपाली सेनाको टोलीले पहिलोपटक विभिन्न झाँकी प्रस्तुत गरेको छ। नेपाली सेनाको गौरमा रहेको इन्द्रबक्स गणले समनपुरमा सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धको क्रममा भएको युद्धको सम्झनामा पहिलोचोटि सार्वजनिक रुपमा विभिन्न कार्यक्रम प्रस्तुत गरेको छ।

होलीको रौनक

‘आउनुस्, तीन सयमा दुई होलीका टिसर्ट किन्नुस्...।’ हातमा सेतो रंगको ‘ह्याप्पी होली’ लेखिएको टिसर्ट बेच्न ग्राहक बोलाउँदै थिए, चन्दनलाल। कहिले सुन्धाराको गल्ली त कहिले न्युरोडको गेटसम्म पुग्ने उनी दिनभर व्यापारका लागि हिँडिरहने बताउँछन्। मौसम अनुसारको लुगाको व्यापार गर्ने चन्दनलाल कहिले कुर्तीका डिजाइन बेच्ने गर्छन् भने कहिले चिसो मौसमका लुगा।

हिन्दूमात्र होइन, मुश्लिम युवा पनि होलीमा

मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी (होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ। होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइने होरी महोत्सवका लागि तयारी शुरु गरिएको मिथिला नाटयकला परिषद(मिनाप)ले जनाएको छ। प्रत्येक वर्षझै यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले चैत ५ र ६ गते होली महोत्सवको आयोजना गर्दैछ।

जापानवासी नेपालीले होली मनाए

टोकियोबासी नेपालीहरूले रंगहरूको पर्व फागु अर्थात् होली पर्व मनाएका छन्। आइतबार टोकियोको शिन ओकुबोस्थित तोयामा पार्कमा भेला भएका नेपालीहरूले होली पर्व मनाएका हुन्। एक आपसमा सप्तरंगी रङ दलेर खुसी साटासाट गरि होली पर्व उत्साहका साथ मनाईरहँदा जापानी नागरिकहरू अनौठो मानेर हेरीरहेका थिए।

बालुवाटारको होली

बालुवाटार प्रांगणमा लगातार यही होली गुन्जिरहेको छ । र, गीतकै धुनमा नेता तथा कार्यकर्ता नाची पनि रहेका छन् । साथै एकले अर्कोलाई पानी छ्यापेर, रंग दलेर होली खेली पनि रहेका छन्।

नयाँ साथी बनाउन होली

होली पुरानो मनमुटाव हटाउने तथा नयाँ मित्रता कायम गराउनेमा मात्रै सीमित छैन । होलीले जीवनको रंग देखाउँछ, अर्थात् युवाबीच प्रेमिल सम्बन्धमा परिणत गराइदिन्छ ।

त्यो फागु, यो होली (फोटो फिचर)

उमेर, लिंग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रंगी–विरंगी रंग एकआपसमा लगाएर वातावरणलाई नै रंगमय बनाई बडो हर्सोल्लासका साथ मनाइने फागु पर्वलाई युवापिँढीले गर्ने उच्छृंखल क्रियाकलापका कारण यो पर्व त्रासको पर्वका रुपमा परिणत भएको छ। मदिरा सेवन गरेर छाडा शब्द प्रयोग गर्ने, जबर्जस्ती अरूलाई अबिर दल्ने र लोला हान्ने प्रवृत्तिले फागु त्रासको पर्वका रुपमा विकास भएको छ।

तन्नेरी होली हंगामा

काठमाडौंको वसन्तपुर क्षेत्र अनुहारमा विभिन्न थरीका रंग पोतिएका युवाले खचाखच भरिएको थियो । परम्परागत पोसाकको साटो उनीहरूले ‘ह्याप्पी होली’ लेखिएका टिसर्ट लगाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्