रौतहटमा ड्रोनबाट गस्ती, आकाशबाटै उच्छृङ्खल गतिविधिमाथि निगरानी
सदरमुकाम गौरमा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन र अवाञ्छित गतिविधि नियन्त्रण गर्न रौतहट प्रहरीले पहिलोपटक ड्रोन प्रविधिमार्फत निगरानी सुरु गरेको छ।
सदरमुकाम गौरमा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन र अवाञ्छित गतिविधि नियन्त्रण गर्न रौतहट प्रहरीले पहिलोपटक ड्रोन प्रविधिमार्फत निगरानी सुरु गरेको छ।
असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो । असार १५ सँगै किसान रोपाइँमा जुटिरहेका छन् । तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन ।
चियाका लागि प्रख्यात नेपाल पछिल्लो समय कफीको हब बन्दै गएको छ। चिया उत्पादन मात्रै होइन, उपभोगका लागि पनि अगाडि रहेको नेपाल पछिल्लो समय कफीका लागि पनि प्रख्यात बन्दै गएको हो।
उद्योगी व्यवसायीहरूले सरकारलाई तत्काल व्यवसायमैत्री नीति अवलम्बन गरी लगानी र उत्पादन प्रवर्द्धनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्।
मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी खण्डमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ।
रौतहटको गुजरा नगरपालिकामा इँट्टा भट्टाको कम्पाउण्डमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ।
जुम्लामा गोठालो गएका बेला चट्याङ लाग्दा एक जना युवकको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।
असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो। तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन।
वैदेशिक रोजगारीका लागि न्यूजिल्यान्ड पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जना भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरी दुःख हैरानी दिएको अभियोगमा प्रहरीले एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ।
सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ।
डोजर चल्ने क्रममा आक्रोशित स्थानीय जिल्ला प्रशासन कार्यालय पुगेका थिए। नगरप्रहरी र नेपाल प्रहरीको सुरक्षा घेराबीच संरचना हटाइएको नगरपालिकाले जनाएको छ।
अविरल वर्षासँगै पहिरो जाँदा पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर जोखिममा परेका छन्।
सरकारले बालश्रम निवारण र श्रम मर्यादाको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने स्थानीय तह तथा औद्योगिक प्रतिष्ठानहरूलाई सम्मान गरेको छ।
कालो स्टिकर प्रयोग गरिएका सवारी साधनलाई नियन्त्रणमा लिएर स्टिकर हटाउने काम गरिएको हो। अभियानमा मातहतका ट्राफिक इकाइहरू पनि सहभागी थिए।