बाँके र बर्दियाका ‘हिंस्रक’ वन्यजन्तु पहिचान गरी नियन्त्रणमा लिइने
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज सँगै जोडिएका मध्यवर्ती तथा वन क्षेत्रमा सर्वसाधारण नागरिकहरू चरणबद्ध रूपमा बाघ, चितुवा लगायत ‘हिंस्रक’ वन्यजन्तुबाट मारिन थालेपछि यसलाई नियन्त्रण गर्न पहल थालिएको छ।

