१५ असार २०८१ शनिबार
image/svg+xml

जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

विश्व कप क्रिकेट : न्युजिल्याण्डद्धारा अफगानिस्तान १४९ रनले पराजित

भारतमा जारी विश्व कप क्रिकेटमा न्युजिल्याण्डले अफगानिस्तानलाई हराएको छ।भारतको चैनईमा आज भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनले हराएको हो।

त्रिकोणात्मक टी–२० क्रिकेट : नेपालद्धारा युएई ७ विकेटले पराजित

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटबाट हराएको हो।

युरो कप : पोर्चुगलद्धारा बोस्निया हर्जेगोभिना पराजित

युरोपेली च्याम्पियनसिप लिग (युरो कप)छनोटमा पोर्चुगलले बोस्निया हर्जेगोभिनालाई हराएको छ।

विश्वकप क्रिकेट : अफगानिस्तानद्धारा इग्ल्याण्ड ६९ रनले पराजित

भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानले इग्ल्याण्डलाई हराएको छ।आज सम्पन्न खेलमा अफगानिस्तानले साविक विजेता इग्ल्याण्डलाई ६९ रनले हराएको हो ।

युरो छनोट खेलमा फ्रान्सद्धारा नेदरल्याण्ड्सलाई पराजित

युरो २०२४ को छनोट फुटबल खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।गएराती भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई २-१ गोले हराएको हो।

प्रिन्स योनेक्स वेन्डिगोको क्वार्टरफाइनलमा पराजित

नेपालका प्रिन्स दाहाल अस्ट्रेलियाको मेलबर्नमा जारी योनेक्स वेन्डिगो इन्टरनेसनल च्यालेन्जको क्वार्टरफाइनलमा पराजित भएका छन्।

विश्वकप क्रिकेट :दक्षिण अफ्रिकाद्धारा अस्ट्रेलिया १३४ रनले पराजित

भारतमा जारी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएको छ।भारतको एकना स्पोर्ट्र्स सिटी लखनउमा आज भएको खेलमा दक्षिण अफ्रिकाले पाँच पटकको विजेता अस्ट्रेलियालाई १३४ रनले हराएको हो।

काभा पुरुष भलिबल च्यालेन्ज कप : नेपालद्वारा अफगानिस्तान पराजित

श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

ब्याडमिन्टनको मेन्स टिममा प्रिन्स सम्मिलित नेपाल पराजित

प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९औं एसियाली खेलकुदको पुरुष टिम प्रतिस्पर्धाबाट बाहिरिएको छ।

१९ औं एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

१९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल नेपाली नेपाली टोली भियतनामसँग पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्