विश्व इतिहासमा आज
सन् १५४२ मा आजकै दिन राजा जेम्स पाँचौँको निधनपछि मेरी स्टुअर्ट छ दिनको उमेरमै स्कटल्याण्डकी रानी घोषित भएकी थिइन्।
सन् १५४२ मा आजकै दिन राजा जेम्स पाँचौँको निधनपछि मेरी स्टुअर्ट छ दिनको उमेरमै स्कटल्याण्डकी रानी घोषित भएकी थिइन्।
उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ।
प्रोविडेन्स सहरका मेयर ब्रेट स्माइलीले मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।
नेकपा एमालेको महाधिवेशनमा जिल्लाजिल्लाबाट आएका प्रतिनिधिहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
घरबास पुग्नुभएका सामाजिक व्यक्तित्व डा सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताउछन्।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको समय सार्वजनिक भएको छ।
अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सीको बहु प्रतीक्षित भारत भ्रमणको पहिलो दिन कोलकाताको साल्ट लेक रंगशालामा ठुलो अव्यवस्था भयो।
ड्रोन आक्रमणमा बंगलादेशका छ जना संयुक्त राष्ट्र शान्ति सैनिकको मृत्यु भएको छ। बंगलादेशले उक्त आक्रमणको कडा निन्दा गरेको छ।
११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने भएको हो।
नेकपा एमालेको एघारौं महाधिवेशनमा महासचिव अध्यक्ष केपी ओली समूह र ईश्वर पोखरेल समूहबाट चार जनाले दाबी गरेका छन्।
जुम्ला जिल्ला निवासी धावकद्वय सनमाया बुढा र रनमाया बुढा ले प्रतियोगितामा नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उच्च राखेको भन्दै राजदुतावासले सम्मान गरेको हो।
धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो।
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा च्याम्पियन ट्रफी उचाल्दा कप्तान रोहितकुमार पौडेल र स्पिनर शेर मल्लका लागि विशेष दिन नै बन्यो।
सङ्घीय संसद् सेवा दिवस २०८२ का अवसरमा आज सबैमा शुभकामना व्यक्त गर्दै उनले बदलिँदो युगमा संसद् सेवाको प्रभावकारिता अझ सबल, छरितो र परिणाममुखी बन्न अपरिहार्य रहेको बताइन्।
विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन्।