प्रेस स्वतन्त्रता र श्रमजीवीको हितमा प्रतिबद्ध छौं : अध्यक्ष शर्मा
नयाँ सरकार गठनसँगै राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गर्दै उनले सञ्चारसम्बन्धी कानुनहरू सरोकारवालासँग छलफल गरेर मात्र ल्याउन आग्रह गरिन्।
नयाँ सरकार गठनसँगै राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गर्दै उनले सञ्चारसम्बन्धी कानुनहरू सरोकारवालासँग छलफल गरेर मात्र ल्याउन आग्रह गरिन्।
पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान पुनः पहिरो खसेसँगै अवरुद्ध भएको छ।
तोकिएकै शैक्षिक सत्रभित्र उच्च शिक्षा पूरा गराउने लक्ष्यसहित नवगठित सरकारले शैक्षिक पात्रो बनाउने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद समीक्षा बास्कोटाले मन्त्री भेट्न समय मिलाइदिन आग्रह गर्नेहरूलाई जवाफ दिएकी छन्।
सरकारले राजस्व प्रणालीलाई पारदर्शी, डिजिटल र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न सुधारात्मक कार्यक्रम अघि सारेको छ।
सुनसरी इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँले घटेर चार हजार ७०० रुपैयाँ कायम भएको महासंघले बताए।
म यस लेखमा बालेन सरकारका आधार, अवस्था र भविष्यबारे चर्चा गर्दै छैन। सरकारको सुरुवात ‘न्यायको पुनर्स्थापना हो कि प्रतिशोधको आगो?’ भन्ने प्रश्नबाट भयो।
देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी जिल्लामा पनि जोखिम हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको हो।
उनले भने, ‘मेरो मनपर्ने कुरा इरानबाट तेल लिनु हो, तर अमेरिकाका केही मूर्खहरू मलाई प्रश्न गर्छन्।’ उनले इरानको ९० प्रतिशत तेल निर्यात हुने खर्ग टापु कब्जा गर्ने विकल्प समेत खुला रहेको बताए।
कवि, नाटककार एवं साहित्यिक पत्रकार वासु शशीको ९० औँ जन्मजयन्तीको अवसरमा तिन स्रष्टालाई पुरस्कृत गरिएकाे छ।
करिब दुई तिहाइको जनमत पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतत्वमा गठित सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता राखेर सय बुँदे कार्यसूची सार्वजनिक गरेको छ।
पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ।
अभिनेता जीतु नेपालले निर्माण गरेको फिल्म ‘आई.एम. जीतबहादुर’ को टिजरले युट्युबमा दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ।
आज बस्ने बैठकले समसामयिक विषयमा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।