२६ पुस २०८२ शनिबार
image/svg+xml

भोलि कहाँ कहाँबाट निस्कछन् कांग्रेसको जुलुस ?

आइतबार बिहान ११ बजे काठमाडौं उपत्यकाका पाँच स्थानबाट विशेष महाधिवेशनको जुलुस निकालिने जनाएको छ । ती सबै जुलुस भृकुटीमण्डपमा पुगेर समापन हुनेछन् ।

प्रचण्ड र माधव नेपाल गाईघाट आउँदै

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल उदयपुर आउँदै छन्।

कुलमानलाई अध्यक्ष सुम्पेपछि संरक्षक बने उपाध्याय

उज्यालो नेपालका संस्थापक अध्यक्ष अनुपकुमार उपाध्याय पार्टीका संरक्षक बनेका छन् । उनले अध्यक्षको जिम्मेवारी कुलमान घिसिङलाई सुम्पँदै आफू संरक्षकको भूमिकामा रहने निर्णय गरेका हुन् ।

ट्रम्प भन्छन् : हामी ग्रीनल्याण्ड कब्जा गर्न बाध्य छौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्नु किन महत्त्वपूर्ण छ भनेर व्याख्या गरेका छन्।

वर्षमान भन्छन्: फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन अनिवार्य

नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताएका छन्।

इरानमा हिंसात्मक प्रदर्शन : २१७ को मृत्यु

इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तिमा २१७ जनाको मृत्यु भएको दाबी गरिएको छ।

भत्ता पाएपछि मख्ख राउटे (फोटोफिचर)

जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायले तीन महिनाको सामाजिक सुरक्षा भत्ता एकमुष्ट प्राप्त गरेको छ ।

ब्राउनसुगरसहित तीन भारतीय पक्राउ

लागुऔषधसहित तीन भारतीय पक्राउ परेका छन् । विराटनगर–१७ स्थित आईसीपी रोडबाट लागुऔषध ब्राउनसुगरसहित तीन भारतीय पक्राउ परेका हुन् ।

गलत व्याख्या भयो, मैले पद मागेको थिएन: कुलमान

घिसिङले भने, ‘हामीले पदको बार्गेनिङ गर्‍यौँ भन्ने कुरा आएको छ, त्यो गलत हो। म आफैँ पनि उपाध्यक्ष हुँ, त्यो पनि वरियता क्रममा धेरै तल भए पनि सहेर गएको थिएँ। मैले आज पनि म साधारण सदस्य भएर बस्छु र हाम्रा साथीहरूलाई केही व्यवस्थापन गरौँ पनि भनेका थिएँ।’

कुलमानको गुनासोः सुदनले जबरजस्ती लगेर मिलाए, रास्वपाले एकतर्फी हटायो

‘त्यसबेला जेन–जीका भाइहरू सुुदन गुरुङलगायत मिल्नुपर्छ दाइ, यसरी हुँदैन भनेर म ५ बजे उहाँहरुसँगै गएर म जुनसुकै छोड्न तयार छु मिलौँ भनेको हुँ।’

कञ्चनपुरमा तोरी खेती विस्तार हुँदै

कम लागतमा राम्रो उत्पादन हुने र बजारमा सहज बिक्री हुने भएकाले यहाँका किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन्।

जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर

जनकपुरधाम नगरभित्र माग अनुसार खानेपानी वितरण तथा आपूर्ति नहुँदा यहाँका ८० प्रतिशत परिवार खानेपानीको पहुँच बाहिर छन्।

कुलमान अब ‘चिम’ चिन्ह लिएर चुनावमा होमिने

उज्यालो नेपाल पार्टी ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको सहमति भंग भएको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्