२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पाटन पुनःनिर्माणमा जापानको ८० लाख सहयोग

जापान सरकारले पाटन दरबार क्षेत्रको पुनःनिर्माणका लागि ८० लाख रुपैयाँ बराबरको प्राविधिक तथा आर्थिक सहयोग गरेको छ ।

पाटन दरबारसँग जोडिएका ६ पर्व लोप

ललितपुरको पाटन दरबारस्थित मूल चोकसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीन पर्वहरु लोप भएको एक अध्ययनमा भेटिएको छ।

ढोरपाटनमा १० नाउर र ३ झारल शिकार गर्न पाइने

ढोरपाटन शिकार आरक्षमा शिकार खेल्ने सिजन शुरु भएको छ। नेपालकै एक मात्र शिकार आरक्षको रुपमा रहेको ढोरपाटनमा यो वर्षको दोस्रो सिजन सुरु भएको हो।

नवजात शिशुको ज्यान गएपछि पाटन अस्पतालमा तनाव

डाक्टरको लार्पवाहीले नवजात शिशुको ज्यान गएको भन्दै शिशुका आफन्तले शनिबार बिहानैदेखि पाटन अस्पताल परिसर घेराउ गरेका छन्। कास्की पोखराकी प्रमा थकाली (श्रेष्ठ) को नवजात शिशुको शुक्रबार मध्यराति अस्पतालमै मृत्यु भएपछि मृतक शिुशुका आफन्तले सत्यतथ्य छानबिन गर्न माग गर्दै अस्पताल घेराउ गरेका हुन्।

ढोरपाटन भलिबलले पायो नयाँ च्याम्पियन

रिड मोडल कलेजले पहिलो सहभागितामै नेपाली भलिबलको चर्चित प्रतियोगिता ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि जितेको छ। भारतीय खेलाडीको साथ पाएको रिड मोडलले नेपाली भलिबलका शक्तिशाली टोली एपिएफ, न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चललाई पन्छाउँदै ढोरपाटनको उपाधि जित्यो।

नयाँ च्याम्पियन खोज्दै ढोरपाटन

उपाधिमा दावेदारी प्रस्तुत गर्दै रिड मोडलले १२औं ब्लु स्काई ढोरपाटन डबल लिग महिला भलिबलको अन्तिम दिन शनिबार साबिक विजेता एपिएफ र न्यु डायमन्ड एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

ढोरपाटनमा एपिएफ अगाडि

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई बिहीबार ३- को सोझो सेटमा पराजित गर्दै ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।

ढोरपाटनले उदांगियो महिला भलिबल

नेपाली भलिबलको दुरावस्था छरपस्ट पार्दै राजधानीको स्वयम्भूस्थित रिड मोडल कलेजले ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो हाफमा स्पष्ट अग्रता लिएको छ। बालाजु नयाँ बसपार्कस्थित भलिबल कोर्टमा सोमबार पहिलो चरणको राउन्ड रोबिन लिग सम्पन्न हुँदा नेपाली महिला भलिबलका सबै महारथी भारतीय खेलाडीप्रेरित रिड मोडलको सिकार भए।

ढोरपाटनमा न्यू डाइमन्डको अग्रता कायमै

न्यू डाइमन्ड एकेडेमीले बिहीबार बालाजु नयाँ बसपार्कस्थित भलिबल कोर्टमा विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै १२ औं ढोरपाटन महिला भलिबल लिगमा अग्रता कायम राखेको छ।

ढोरपाटन भलिबलमा विदेशी खेलाडी

ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा पहिलोपल्ट विदेशी खेलाडीले सहभागिता जनाएका छन्। स्वयम्भूस्थित रिड मोडेल कलेजले प्रतियोगिताको १२ औं संस्करणमा ७ भारतीय खेलाडी अनुबन्धित गरेको छ।

ढोरपाटनमा एपिएफ र न्यू डाइमन्ड अगाडि

साबिक विजेता एपिएफ र उपविजेता न्यू डाइमन्ड स्पोटर्स एकेडेमीले १२ औं ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा सोमबार जित हासिल गरेका छन्।  डाइमन्डले राजधानीको  गोंगबुस्थित नयाँ बसपार्कमा विजेश्वरी ज्ञानमन्दिर सैनिक स्कुललाई सहजै सोझो सेटमा अन्डर–१० मा हरायो। डाइमन्डले विजेश्वरीलाई २५–२, २५–३, २५–० ले पराजित गर्‍यो।

ढोरपाटन भलिबलमा पुरानै प्रतिद्वन्द्वीता

सशस्त्र प्रहरी बलको एपिएफ र न्यु डायमन्ड एकेडेमीले उपाधिको मुख्य दाबेदारका रुपमा ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपको सुरुआत गर्नेछन्।

भोलिदेखि ढोरपाटन भलिबल

ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले बिहीबार जानकारी दिएका छन्। पुस २३ देखि माघ ८ गतेसम्म गोंगबुस्थित नयाँ बसपार्कमा हुने प्रतियोगिता डबल लिगका आधारमा खेलाइनेछ।

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान प्रवेश परीक्षाकाे नतिजा बदर

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा विवादित बनेको एमबिबिएस प्रवेश परीक्षा दिएका सबै विद्यार्थी फेरि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान प्रवेश परीक्षा ‘नतिजामा धाँधली’

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनअन्तर्गत चिकित्साशास्त्र स्नातक (एमबीबीएस) तहमा भर्नाका लागि विद्यार्थी छनोट प्रक्रियामा धाँधली भएको रहस्य खुलेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्