२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नतिजाबारे छानबिन जारी

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्कूल अफ मेडिसिन अन्र्तगतको एमबिबिएस कार्यक्रम सातौ समूह २०७३/७४ को प्रवेश परीक्षाको नतिजा प्रकाशनमा लार्पवाहि गरेको पाइएको छ। मंसिर १५ गते नतिजा प्रकाशन गर्दा विद्यार्थीको रोल नम्बर उत्तरपुस्तिकाको कोड नम्बरसँग नमिलेपछि कोडिङ डिकोडिङमा प्राविधिक समस्या देखाउँदै मंसिर १८ गते विहान प्रतिष्ठानले पुनः नतिजा सार्वजनिक गरेको थियो।

पाटनमा ३५ वर्षपछि देखाइयो ‘दधि लीला’

ललितपुरको ऐतिहासिक कार्तिक नाच अन्तर्गतको नाच ‘दधि लीला’ ३५ वर्षपछि सोमबार पाटन दरबारको कार्तिक डबलीमा मञ्चन भयो । अर्थ अभावमा यो नाच ३५ वर्षसम्म हुन सकेको थिएन।

पाटनमा कार्तिक नाचको रौनक

ललितपुरको चर्चित कार्तिक नाचले यतिखेर पाटनमा रौनक थपेको छ । साँझ पर्ने बित्तिकै पाटनको कात्तिक डबलीमा युवादेखि पाका पुस्तासम्म सबै नाच देखाउन तम्तयार रहन्छन् । नाच हेर्न डबलीको आँगनमा स्थानीय र पर्यटक झुम्मिन्छन् । फरक पहिरनमा सजिएका पात्रको अभिनय हेर्न स्थानीय मात्र नभएर विदेशी पर्यटकको समेत घुइँचो लाग्ने गरेको छ ।

पाटनमा बढे पर्यटक

ललितपुर उपमहानरगपालिकाले पाटन भ्रमण गर्ने पर्यटकका लागि लागू गरेको एकद्वार पर्यटक शुल्क प्रणालीले यहाँ पर्यटक संख्या बढ्न थालेको छ। यसअघि पाटन क्षेत्र घुम्न आउने विदेशी पर्यटकले पाटन दरबार स्क्वायर प्रवेश गर्दा ३ बेग्लाबेग्लै ठाउँमा शुल्क तिर्नुपर्थ्यो।

ढोरपाटनमा सिकार याम सुरु, एघार नाउर र पाँच झारलको सिकार अनुमति

बागलुङ- ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ। विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन्। असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ।

पाटनकी कुमारीले पढ्न पाइनन्

ललितपुर- काठमाडौं उपत्यकाका तीनै सहर काठमाडौं, ललितपुर र भक्तपुरमा जीवित देवी मानिने कुमारीका आआफ्नै परम्परा छन्। त्यसैगरी कुमारीका सेवा सुविधा र समस्या पनि तीन वटै सहरमा फरक फरक छन्।

पाटनमा पर्यटक शुल्क वृद्धि

ललितपुर-ललितपुर उप–महानगपालिकाले पाटन क्षेत्रमा पर्यटकसँग लिँदै आएको प्रवेश शुल्क वृद्धि गरी एक हजार रुपैयाँ पुर्यायाएको छ।

पाटनमा उज्यालो जात्रा

हातमा पानस, पाउमा पाउजु। एकातिर हाकुपटासी लगाएका महिलाको लस्कर, अर्कोतिर ढाकाटोपीमा सजिएका पुरुषले बजाएको बाँसुरी धुन। हरेक वर्ष जस्तै यस वर्ष पनि ललितपुरको पाटनमा दीप यात्रा अर्थात  मतया पर्व मनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्