९ मंसिर २०८१ आइतबार
image/svg+xml

उच्चस्तरीय आयोगले आजैबाट काम थाल्ने, एक महिनामा प्रतिवेदन बुझाउने

सरकारले ललितपुरको बालकुमारी घटनाबारे अनुसन्धान गर्न गठन गरेको उच्चस्तरीय आयोगले आजैबाट काम सुरु गर्दैछ।

‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

सर्वोच्च अदालतले सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा बिदा दिने भनिएको निर्णय बदर गरेको छ।

सबै जनालाई ईपिएस परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ।

राष्ट्र बैंकका गभर्नर अधिकारीविरुद्धको रिटमा सर्वोच्चले बोलायो दुबै पक्षलाई

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ।

रातो पासपोर्ट दुरुपयोगमा सर्वोच्चमा आज सुनुवाइ, क-कसकाविरुद्ध छ मुद्दा ?

सात वर्ष अघिको रातो पासपोर्ट (कूटनीतिक राहदानी) दुरुपयोग सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसी चढेको छ।

सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर

बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् ।

न्यायाधीशत्रय कोइराला, निरौला र भट्टराईविरुद्ध जाँचबुझ समिति

न्यायपरिषद्ले न्यायाधीशहरूविरुद्ध परेका उजुरीमा छानबिन प्रक्रिया अघि बढाएको छ। न्यायपरिषद्मा जिल्ला र उच्च अदालतमा कार्यरत २९० न्यायाधीशविरुद्ध ४५२ वटा उजुरी छन्।

धरौटीमा छुट्दै रिजाल

उच्च अदालत पाटनबाट धरौटीमा छुट्न आदेश पाएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले रकम बुझाएका छन्। तर उनी अहिलेसम्म पनि केन्द्रीय कारागार जगन्नाथ देवल जेलमा छन्।

सन्दीपको मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा परेको छ।

अदालतको आदेशपछि निर्देशक डा. बसौलाले फेरि समाले कार्यभार

सरकारले बाध्य बनाइ कामवाट निस्काशन भएका स्वास्थ्य विमा वोर्डका निर्देशक डा. दामोदर बसौला आइतवारदेखि पुरानै कार्यभार समाल्न पुगेका छन्।

सन्दिप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्